जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • यूनियन लाईफ इन्स्योरेन्स कम्पनी जसले ४ वर्षमै गर्यो एक हजार करोड भन्दा बढिको लाईफ फण्ड !

यूनियन लाईफ इन्स्योरेन्स कम्पनी जसले ४ वर्षमै गर्यो एक हजार करोड भन्दा बढिको लाईफ फण्ड !

नेपालको चर्चित घर घराना र समूहको लगानीमा ४ वर्ष अगाडी स्थापना भएर संचालनमा आएको यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ वर्षमा १ हजार करोड भन्दा बढि लाईफ फण्ड र ५० हजार भन्दा बढि अभिकर्ताहरुको सञ्जाल तयार गरेर व्यवसाय संचालन गरेको भेटिएको छ भन्दा अब फरक पर्दैन । २७ वर्ष बीमा क्षेत्रमा कार्य सम्पादन गरेका अनुभवी एवं दक्ष सीइओ मनोज लाल कर्णकै अग्रणी भूमिका कै कारण यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले छोटो समयमै फड्को मारेको छ भन्दा अब फरक पर्दैन । करिब २०० भन्दा बढि शाखा सञ्जाल ४ सय भन्दा बढि कर्मचारी, ५० हजार अभिकर्तालाई कुशल व्यवस्थापन गर्दै ४ वर्षमा यूनियन लाईफ इन्स्योरेन्स कम्पनीलाई स्थापित र भरपर्दो इन्स्योरेन्स कम्पनी बनाउने काम कम्पनीका सीइओ मनोज लाल कर्णले गरेका छन् भन्दा अब फरक पर्दैन ।

भनिन्छ नयाँ आएका जीवन बीमा कम्पनीहरुम यूनियन लाईफ इन्स्योरेन्स कम्पनी अग्रढी भूमिकामा देखिएको छ आफूलाई पूराना र दक्ष भनिने जीवन बीमा कम्पनीहरुलाई चुनौती दिँदै व्यापार गर्दै आएको यो कम्पनीका सबै सुचाङ्कहरु लोभलाग्दा छन् भन्दा अब फरक पर्दैन ।

२७ वर्ष बीमा क्षेत्रमा कार्य सम्पादन गरेका अनुभवी एवं दक्ष सीइओ मनोज लाल कर्णकै अग्रणी भूमिका कै कारण यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले छोटो समयमै फड्को मारेको छ भन्दा अब फरक पर्दैन । करिब २०० भन्दा बढि शाखा सञ्जाल ४ सय भन्दा बढि कर्मचारी, ५० हजार अभिकर्तालाई कुशल व्यवस्थापन गर्दै ४ वर्षमा यूनियन लाईफ इन्स्योरेन्स कम्पनीलाई स्थापित र भरपर्दो इन्स्योरेन्स कम्पनी बनाउने काम कम्पनीका सीइओ मनोज लाल कर्णले गरेका छन् भन्दा अब फरक पर्दैन ।

अनुभवी एवं दक्ष सीइओ कर्णकै व्यवस्थापकी नेतृत्वका कारण स्थापनाको ४ वर्ष भित्र पूराना अधिकाशं कम्पनी भन्दा यो कम्पनी अगाडी रह्यो भन्दा फरक पर्दैन ।  यसको श्रेय सीइओ कर्णलाई दिनै पर्दछ कि कसो ? २०७४ सालमा स्थापना भएको यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले शुरुकै वर्ष देखि राम्रो व्यापार गर्दै पूराना र चर्तित भनिएका जीवन बीमा कम्पनीहरुलाई चुनौती दिँदै आएको छ भन्दा फरक पर्दैन ।

तीनवटै कम्पनीहरुको डिडिए हुदै गरेको अवस्था पनि छ । मर्जर हुँदा कुन कम्पनीले कति शेयर रेसियोमा जाने हो त्यो भने हेर्न बाँकी छ । सीइओ को बन्ने हो त्यो पनि हेर्न वाँकी नै छ । तर, छोटो समयमा विवादरहित रहेर १० हजार करोड लाईफ फण्ड जम्मा गर्ने ५० हजार अभिकर्ताहरु बनाउने र २०० शाखाबाट आक्रमक व्यापार गर्ने कम्पनी यूनियन लाईफ नै हो भन्दा फरक पर्दैन ।

यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आक्रमक व्यापारले अरु जीवन बीमा कम्पनीहरु पनि बजार खोज्न बाध्य बनाएको थियो । भन्दा अब फरक पर्दैन । अहिले यूनियन लाईफ इन्स्योरेन्स, प्राइम लाईफ इन्स्योरेन्स, गुँरास लाईफ इन्स्योरेन्स् कम्पनीले मर्जरको सम्झौता गरेको अवस्था छ । तीनवटै कम्पनीहरुको डिडिए हुदै गरेको अवस्था पनि छ । मर्जर हुँदा कुन कम्पनीले कति शेयर रेसियोमा जाने हो त्यो भने हेर्न बाँकी छ । सीइओ को बन्ने हो त्यो पनि हेर्न वाँकी नै छ । तर, छोटो समयमा विवादरहित रहेर १० हजार करोड लाईफ फण्ड जम्मा गर्ने ५० हजार अभिकर्ताहरु बनाउने र २०० शाखाबाट आक्रमक व्यापार गर्ने कम्पनी यूनियन लाईफ नै हो भन्दा फरक पर्दैन ।

यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आक्रमक व्यापारले अरु जीवन बीमा कम्पनीहरु पनि बजार खोज्न बाध्य बनाएको थियो । भन्दा अब फरक पर्दैन । अहिले यूनियन लाईफ इन्स्योरेन्स, प्राइम लाईफ इन्स्योरेन्स, गुँरास लाईफ इन्स्योरेन्स् कम्पनीले मर्जरको सम्झौता गरेको अवस्था छ ।

कुशल व्यवस्थापन र आक्रमक व्यवसाय विस्तार गर्दै ४ वर्षको छोटो समयमा जीवन बीमालाई गाउँघर, टोल छिमेकमा पु¥याउर्दै आएको यूनियन लाईफ इन्स्योरेन्सले ठूला बीमितको दाबी भुक्तानीहरुलाई ७ दिन भित्रै भुक्तानी दिएको भेटिएको छ भन्दा अब फरक पर्दैन । गुँरास, प्राइम र यूनियन लाईफ इन्स्योरेन्स मर्जर भएपछि बन्ने कम्पनीको सीइओको नेतृत्व, कार्यसम्पादन, मुल्याङ्कन र अनुभवकै आधारमा तय गरिनु पर्ने देखिन्छ । भन्दा अब फरक पर्दैन । सचेत भया ।

 

 

 

14395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका