जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नागरिक लगानी कोषको अध्यक्षमा गुल्मीका प्रा.डा थापा नियुक्त

नागरिक लगानी कोषको अध्यक्षमा गुल्मीका प्रा.डा थापा नियुक्त

सरकारले नागरिक लगानी कोषको सञ्चालक समितिको अध्यक्षमा गुल्मीका प्रा.डा. सूर्य बहादुर थापालाई नियुक्त गरेको छ ।

असार २१ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार तीन वर्षका लागि कोषको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको अर्थमन्त्रालयलेल जनाएको छ ।

प्रा.डा. थापालाई कोषको ऐन, २०४७ (संशोधन सहित) को दफा २५ को उपदफा (१) को खण्ड (क) तथा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड–२०७३ बमोजिम नियुक्त गरिएको उल्लेख छ ।

2545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?