जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • हिमालयन एभरेष्टको कम्पनी सचिवमा ध्रुव प्रसाद न्यौपाने

हिमालयन एभरेष्टको कम्पनी सचिवमा ध्रुव प्रसाद न्यौपाने

हिमालयन एभरेष्ट इन्स्योरेन्सले कम्पनी सचिमा ध्रुव प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी  एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपशमा गाभिइ बनेको संस्था हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको साउन एक गते सम्पन्न बैठकले साविक हिमालयन जनरलका कम्पनी सचिव तथा नयाव महाप्रबन्धक ध्रुव प्रसाद न्यौपानेलाई साउन एक गतेदेखि लागु हुने गरी सचिव पदमा नियुक्त गरेको हो ।

मर्जर पछि बनेको यस कम्पनीले यहि साउन एक गतेदेखि एकिकृत कारोबार सम्पन्न गरेको छ । नेपालको बीमाको इतिहासमा दुई कम्पनी मर्जर भएर एतिहासिक रेकर्ड कायम गरेका छन् । यि दुई कम्पनीको सफल मर्जर पछि अन्य कम्पनीहरु पनि पछिल्लो समय मर्जरका लागि जुटेका छन् ।

4265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका