जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • इसेवाले सुरु गर्यो होटेलमा पनि सेवा

इसेवाले सुरु गर्यो होटेलमा पनि सेवा

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटेल बुक गर्न सकिने सेवाको सुरुआत गरेको छ।

योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ। ग्राहकले इसेवा एपमार्फत नेपालका कुनै पनि क्षेत्रका होटल बुक गर्न सक्नेछन्। इसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ। इसेवाले यदि अनलाइनमार्फत होटल बुक गर्ने भएमा इसेवामा सम्पर्क गर्नसमेत आग्रह गरेको छ।

5610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?