जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त

नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त

नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक् भएका छन् । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो ।

ज्ञवाली नेपाल बैंकको सञ्चालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

4605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका