जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विदेशबाट पैसा भित्र्याउने वाणिज्य बैंकमा एनएमबी बैंक बन्यो नम्बर वानः अरु बैंक डिभेञ्चर विक्री र डिपोजिट खोसाखोस मै व्यस्त ?

विदेशबाट पैसा भित्र्याउने वाणिज्य बैंकमा एनएमबी बैंक बन्यो नम्बर वानः अरु बैंक डिभेञ्चर विक्री र डिपोजिट खोसाखोस मै व्यस्त ?

नेपालको बैंक र वित्तिय संस्थाहरुमा अहिले चर्को तरलता अभाव छ । २६ वाणिज्य बैंकहरु डिपोजिट खोसाखोस र डिभेञ्चर विक्री भै व्यस्त छन् तर एउटा बैंक पवन कुमार गोल्यान अध्यक्ष र सुनिल केसी सीइओ रहेको एनएमबी बैंकले लगातार विदेशबाट कर्जा ल्याएर चमत्कार नै गरेको छ भन्दा फरक पर्दैन । केही पहिले मेगा बैंक र सानिमा बैंकले पनि विदेशबाट कर्जा ल्याएका थिए तर, एनएमबी बैंकले यो चार वर्षको विचमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र वाणिज्य बैंक हो भन्दा फरक पर्दैन । यसैबाट पुष्टी हुन्छ एनएमबी बैंकका पछिल्ला सूचाङ्कहरु सबल र अब्बल छन् भनेर भन्दा अब फरक पर्दैन । यति मात्रै होइन ३ पटक बैंक अफ दि एयर भित्र्याउने बैंक पनि एनएमबि बैंकनै हो । यति बेला नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावको संकट टार्न वाणिज्य बैंकहरुले विदेशी बैंकबाट रकम भित्र्याउन थालेको देखिन्छ भन्दा अब फरक पर्दैन ।

तरलता अभाव कम गर्न मुलुकबाहिरबाट विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था छ । सोही अनुसार वाणिज्य बैंकहरुले लगानीयोग्य रकमको अभाव भएको भन्दै केही बैंकले विदेशबाट ऋण भित्र्याइ सकेका छन् भने केहि बैंकहरु भित्र्याउने तयारीमा रहेको देखिन्छ भन्दा फरक पर्दैन । केही समय अगाडी नेपालमा दुई बैंकले आईएफसीबाट रकम भित्र्याएका छन् । आईएफसीले सानिमा बैंकलाई २ करोड अमेरिकी डलर र मुलुकको अर्को प्रमुख वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडलाई २ करोड ५० लाख अमेरिकी डलर भित्र्याएको पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरेको छ । भन्दा फरक पर्दैन ।

नेपालजस्ता अर्थतन्त्रले व्यापार वित्त (ट्रेड फाइनान्स) को अभाव सामना गरिरहेको छ, तसर्थ आईएफसीले सम्पत्तिका आधारमा नेपालकै दोस्रो ठूलो वाणिज्य बैंक ग्लोबल आईएमई बैंक लिमिटेडलाई ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’ अन्तर्गत सहयोग प्रदान गरिरहेको भने देखिन्छ भन्दा फरक पर्दैन ।‘एसएमईमा बैंकको विद्यमान लगानी ढाँचा अझै पनि कर्जासम्बन्धी लामा प्रक्रिया तथा धितो आवश्यकतामा आधारित छन्,’ आईएफसीका दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गले भने, ‘यस परिदृश्यमा, देशका प्रमुख वित्तीय संस्थाहरूलाई आईफसीको सहयोगले साना व्यवसायको इकोसिस्टम सुदृढीकरणका साथै रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा योगदान पुग्नेछ ।’

पछिल्लो चार वर्षमा दक्ष र अनुभवी बैंकर सुनिल केसी सिइओ रहेको एनएमबी बैंकले आईएफसीबाट यो तेस्रो पटक लगानी भित्र्याएको हो । यी लगानीले बैंकहरूलाई ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्दै सयौं एसएमईलाई लगानी गर्न र हजारौं रोजगारी सिर्जना गर्न सहज तुल्याउने प्रस्टै देखिन्छ । नेपालजस्ता अर्थतन्त्रले व्यापार वित्त (ट्रेड फाइनान्स) को अभाव सामना गरिरहेको छ, तसर्थ आईएफसीले सम्पत्तिका आधारमा नेपालकै दोस्रो ठूलो वाणिज्य बैंक ग्लोबल आईएमई बैंक लिमिटेडलाई ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’ अन्तर्गत सहयोग प्रदान गरिरहेको भने देखिन्छ भन्दा फरक पर्दैन ।‘एसएमईमा बैंकको विद्यमान लगानी ढाँचा अझै पनि कर्जासम्बन्धी लामा प्रक्रिया तथा धितो आवश्यकतामा आधारित छन्,’ आईएफसीका दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गले भने, ‘यस परिदृश्यमा, देशका प्रमुख वित्तीय संस्थाहरूलाई आईफसीको सहयोगले साना व्यवसायको इकोसिस्टम सुदृढीकरणका साथै रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा योगदान पुग्नेछ ।’

एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी नेपालमा भित्र्याएको देखिन्छ । एनएमबि बैंक लिमिटेडका प्रमख कार्यकारी अधिकत सुनिल के सी र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गबीच उक्त समझदारी आदानप्रदान गरिएको भेटिएको छ । यो कर्जाले हालको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने एनएमबी बैंकका सीइओ के.सीले पंक्तिकारसंग बताए । एनएमबि बैंक चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैक बनेको देखिन्छ । यो अरु वाणिज्य बैंकलाई एउटा उदाहरण बन्न सक्दछ ।

नेपाल आईएफसीको प्राथमिकता प्राप्त देश हो । नेपालमा आईएफसीको पहल समावेशीता अभिवृद्धि तथा दिगो आर्थिक विकास केन्द्रीत छ, जसमा उर्जा र पूर्वाधार विकासका साथै कोभिड–१९ महामारीका प्रभावसँग जुझ्नका लागि सहयोग समावेश गरिएको देखिन्छ भन्दा फरक पर्दैन । नेपालमा आईएफसीले सन् १९७५ देखि सबैभन्दा आवश्यकताका ठाउँमा लगानी गरी अवसर सिर्जना गर्दै आएको छ । सन् २०२२ को जुन महिनासम्म नेपालमा आईएफसीको बक्यौता लगानी (फोर्टफोलियो) ६० करोड अमेरिकी डलर रहेको देखिन्छ । भन्दा फरक पर्दैन । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी नेपालमा भित्र्याएको देखिन्छ । एनएमबि बैंक लिमिटेडका प्रमख कार्यकारी अधिकत सुनिल के सी र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गबीच उक्त समझदारी आदानप्रदान गरिएको भेटिएको छ । यो कर्जाले हालको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने एनएमबी बैंकका सीइओ के.सीले पंक्तिकारसंग बताए । एनएमबि बैंक चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैक बनेको देखिन्छ । यो अरु वाणिज्य बैंकलाई एउटा उदाहरण बन्न सक्दछ । गर्भनर साब हेक्का होस् ।

नेपालमा आईएफसीले सन् १९७५ देखि सबैभन्दा आवश्यकताका ठाउँमा लगानी गरी अवसर सिर्जना गर्दै आएको छ । सन् २०२२ को जुन महिनासम्म नेपालमा आईएफसीको बक्यौता लगानी (फोर्टफोलियो) ६० करोड अमेरिकी डलर रहेको देखिन्छ । भन्दा फरक पर्दैन । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी नेपालमा भित्र्याएको देखिन्छ । एनएमबि बैंक लिमिटेडका प्रमख कार्यकारी अधिकत सुनिल के सी र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गबीच उक्त समझदारी आदानप्रदान गरिएको भेटिएको छ ।

वित्तीय क्षेत्रमा आईएफसीको साढे ४ करोड डलर लगानी ?
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले सन् २०२३ सम्म नेपालको ३० हजारभन्दा धेरै साना–मझौला व्यवसाय (एसएमई)माझ पुग्ने बृहत् रणनीति लिएको देखिन्छ । आईएफसीले नेपालमा साना व्यवसाय र आम मानिसहरूमा वित्तीय पहुँच थप सुदृढ पार्न वित्तीय क्षेत्रमा लगानी गर्ने भएको हो । आईएफसीको यो कदमले मुलुकको वित्तीय क्षेत्रमा समावेशीता, प्रतिस्पर्धी क्षमता तथा स्थायित्व (दिगोपना)मा सुधारका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । आईएफसीले पुनरुत्थान हुँदै गरेको मुलुकको वित्तीय क्षेत्रमा ४ करोड ५० लाख अमेरिकी डलर लगानी गर्न लागेको देखिन्छ । आईएफसीले भनेको छ, ‘भुक्तानी प्रणाली सुधार तथा ‘साइकोमेट्रिक स्कोरिङ सोलुसन’जस्ता वित्तीय उपकरण तथा सेवाहरूको ठूलो दायरालाई प्रोत्साहन गर्ने लक्ष्य फराकिलो एसएमई रणनीतिको महत्वपूर्ण अङ्ग हो ।’आईएफसीले ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’ अन्तर्गत व्यापार वित्त सुविधा (ट्रेड फाइनान्सिङ फेसेलिटी) पनि प्रदान गर्नलागेको जनाएको छ । यसमा हरित व्यापार वित्तीयकरणको विशेष प्रावधान समावेश गरिएको छ । यो विश्वव्यापी रूपमा नै आईएफसीको पहिलो हरित वैश्विक व्यापार वित्तीयकरण कार्यक्रम पनि हो ।

एसएमईहरू नेपालको अर्थतन्त्रमा आर्थिक वृद्धिको इन्जिन हुन्, यिनीहरूले १८ लाख मानिसलाई रोजगारी प्रदान गर्नुका साथै कुल गार्हस्थ उत्पादन (जीडीपी)मा २२ प्रतिशत योगदान गर्ने आईएफसीले पु¥याएको छ भन्दा अब फरक पर्दैन । हेक्का होस् । अब नेपालका अरु वाणिज्य बैंकहरुले डिभेञ्चर विक्री र डिपोजिट खोसाखोस गर्ने मात्रै होइन विदेशबाट कर्जा ल्याएर तरलताको केही अशं परिपूर्ति गर्न जरुरी देखिन्छ ।

‘कोभिड–१९ महामारीले नेपाली अर्थतन्त्रको प्रमुख खम्बा साना र मझौला आकारका उद्यम÷व्यवसायमा ठूलो प्रभाव पारेको छ । यी व्यवसायलाई तुरुन्तै ध्यान दिन आवश्यक रहेकोमा आईएफसीको लगानीले एसएमईमा कर्जा प्रवाह सम्भाव्य र दिगो हुन्छ भनेर देखाउन मद्दत पुग्नेछ । यसले समग्र बैंक कर्जामा वृद्धि हुने दिशातर्फ अग्रसर गराउँदै एसएमईको विस्तारमार्फत् नेपालको पुनरुत्थानलाई तीव्रता दिनेछ भन्नेमा हामी आशावादी छौँ’, वित्तीय संस्था समूहका लागि आईएफसीका क्षेत्रीय उद्योग निर्देशक एलेन फर्लेमुले एक कार्यक्रममा बताएका थिए । एसएमईहरू नेपालको अर्थतन्त्रमा आर्थिक वृद्धिको इन्जिन हुन्, यिनीहरूले १८ लाख मानिसलाई रोजगारी प्रदान गर्नुका साथै कुल गार्हस्थ उत्पादन (जीडीपी)मा २२ प्रतिशत योगदान गर्ने आईएफसीले पु¥याएको छ भन्दा अब फरक पर्दैन । हेक्का होस् । अब नेपालका अरु वाणिज्य बैंकहरुले डिभेञ्चर विक्री र डिपोजिट खोसाखोस गर्ने मात्रै होइन विदेशबाट कर्जा ल्याएर तरलताको केही अशं परिपूर्ति गर्न जरुरी देखिन्छ । सचेत भया ।

1360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका