जोडिनुहोस
मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
  • होमपेज
  • सहकारी संस्थाहरुको बदमासीले पैसा झिक्नेहरुको लर्कोः साउन मै वाणिज्य बैंहरुबाट १११ अर्ब पैसा गायबः राष्ट्र बैंक बेखबर

सहकारी संस्थाहरुको बदमासीले पैसा झिक्नेहरुको लर्कोः साउन मै वाणिज्य बैंहरुबाट १११ अर्ब पैसा गायबः राष्ट्र बैंक बेखबर

भनिन्छ साउन महिना भित्र मात्रै नेपालका सहकारी संस्थाहरुबाट करिब १० अर्ब पैसा बाहिरिएको खुलेको छ । ओरियन्टल, सिभिल, गुडबील, प्रज्ञान, देउराली सहित गौतमश्री सहकारीहरुले गरिब निरिह बचतकर्ताहरुको अर्बौ रकम हिनामिना गरेपछि सहकारी माथी जनविश्वास गिर्दै गएको र बचतकर्ताहरुले निक्षेप झिक्न थालेको मात्रै छैन । बचत हतार हतार झिक्न आउने र झिक्नेहरुको लर्को नै चलेको छ भन्दा अब चाहि फरक पर्दैन । यसको चर्को असर नेपालका २६ वाणिज्य बैंकहरुमा परेको तथ्य हामीले फेला पारेका छौं । सहकारीहरुले बचतकर्ताहरुको बचत वाणिज्य बैंकमै राख्ने भएका कारण पैसा झिक्नेहरुको लर्को सहकारी संस्थाहरुमा भएपनि १११ अर्ब वाणिज्य बैंकहरुले निक्षेप साउन महिनामै घटेको राष्ट्र बैंकको तथ्याङ्गबाटै देखिन्छ भन्दा फरक पर्दैन । देशभरीका करिब ३४ हजार सहकारीहरुले गरिब र निरिह जनताको बचत व्यक्तिगत महत्वकाक्षा पूर्ति गर्नकै लागि खर्च गर्न लागेपछि यस्तो अवस्था सृजना भएको तथ्य सबै सामु छलङ्ग छ भन्दा फरक पर्दैन । अधिकाशं सहकारीहरुले बचतकर्ताहरुको पैसा घरजग्गा र शेयर खरिदमा लगानी गर्दै दुरुपयोग गरेपछि बचतकर्ताहरु आत्तिएका मात्रै छैनन् । आफ्नो पैसा फस्ने डरले पैसा झिक्न लाईन लागेर बसेको देखिन्छ । भन्दा अन्यथा नहोला ।

बचत हतार हतार झिक्न आउने र झिक्नेहरुको लर्को नै चलेको छ भन्दा अब चाहि फरक पर्दैन । यसको चर्को असर नेपालका २६ वाणिज्य बैंकहरुमा परेको तथ्य हामीले फेला पारेका छौं । सहकारीहरुले बचतकर्ताहरुको बचत वाणिज्य बैंकमै राख्ने भएका कारण पैसा झिक्नेहरुको लर्को सहकारी संस्थाहरुमा भएपनि १११ अर्ब वाणिज्य बैंकहरुले निक्षेप साउन महिनामै घटेको राष्ट्र बैंकको तथ्याङ्गबाटै देखिन्छ भन्दा फरक पर्दैन ।

सहकारी संस्थाहरुले वाणिज्य बैंकमा महंगो ब्याजदरमा राखेका डिपोजिटको पैसा बचतकर्ताहरुलाई दिनुपर्ने भएपछि वाणिज्य बैंकहरुबाट १११ अर्ब पैसा झिकिएको खुलासा भएको छ । यसले वाणिज्य बैंकहरुको सिडी रेसियो ९० भन्दा माथी पुगेको एक बैंकरले पंक्तिकारसंग बताए । घरजग्गा र सेयरमा लगानी गरेर सहकारी संस्थाहरु थला पर्न थालेपछि त्यसको असर वाणिज्य बैंकहरुको निक्षेपमा पर्न थालेको दखिन्छ । गर्भनर साब हेक्का होस् । सहकारी संस्थाहरु समस्यामा पर्न थालेको समाचारहरु सार्वजनिक हुन थालेपछि सामान्य लयमा चलिरहेका सहकारीबाट पनि पैसा झिकिन थालेको छ । उनीहरुका सदस्यले पैसा झिक्न थालेपछि त्यसको असर बैंक तथा वित्तीय संस्थामा पर्न थालेको हो । भन्दा फन्दा फरक पर्दैन ।

आफ्ना निक्षेपकर्ताले पैसा माग्न थालेपछि उनीहरुले बैंकबाट झिकेर भुक्तानी गर्नु पर्ने हुन्छ । त्यही दबाबका कारण बैंकहरुबाट निक्षेप घट्न थालेको एक बैंकले पंक्तिकारसंग दाबी गरे । ’अहिले संस्थागत निक्षेपकर्ताहरुको निक्षेपमा मुभमेन्ट देखिन्छ । त्यसमध्ये सहकारी संस्थाहरुले निक्षेप झिक्न थालेका छन् । पछिल्लो समय सहकारीको बारेमा राम्रो समाचार आइरहेका छैनन् । त्यही भएर पनि उनीहरुले निक्षेप लगेको हो भन्दा फरक पर्दैन ।

सहकारी संस्थाहरुको आफ्नो भल्टमा पैसा राख्दैनन् । उनीहरुले सदस्यसँग उठाएको निक्षेप वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खातामा राख्छन् । आफ्ना निक्षेपकर्ताले पैसा माग्न थालेपछि उनीहरुले बैंकबाट झिकेर भुक्तानी गर्नु पर्ने हुन्छ । त्यही दबाबका कारण बैंकहरुबाट निक्षेप घट्न थालेको एक बैंकले पंक्तिकारसंग दाबी गरे । ’अहिले संस्थागत निक्षेपकर्ताहरुको निक्षेपमा मुभमेन्ट देखिन्छ । त्यसमध्ये सहकारी संस्थाहरुले निक्षेप झिक्न थालेका छन् । पछिल्लो समय सहकारीको बारेमा राम्रो समाचार आइरहेका छैनन् । त्यही भएर पनि उनीहरुले निक्षेप लगेको हो भन्दा फरक पर्दैन । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, वाणिज्य बैंकहरुको निक्षेप साउनयता १११ अर्ब रुपैयाँले घटेको छ । निक्षेप घट्नुमा अन्य कारणहरुसँग सहकारी पनि रहेको राष्ट्र बैंकको पनि बुझाइ हो भन्दा फरक अब पर्दैन । ओरियन्टल, सिभिल, गुडविल, प्रज्ञान, देउरालीसहित गौतमश्री सहकारीले बचतकर्ताको रकम हिनामिना भएपछि सहकारीमाथि अविश्वास गर्दै निक्षेप झिक्न चाहने बढ्दै छन् । बचत हतार–हतार झिक्न आउनेको भीड बढ्न थालेपछि सहकारी संस्थाहरु दबाबमा देखिएका छन् भन्दा फरक पर्दैन । यही दबाब राष्ट्र बैंकको सुपरिवेक्षणभित्र रहेका बैंक तथा वित्तीय संस्थामा पनि सरेको हो । भन्दा फरक पर्दैन

पछिल्ला दिन बैंक तथा वित्तीय संस्थामा चरम तरलता अभाव छ । यही कारण सहजै ऋण पाइँदैन भने पाइहाले ब्याज पोहोरभन्दा दोब्बर महँगो पुगिसकेको छ । ’बैना–बैना’ मै जग्गाको भाउ बढाएर आम्दानी गरिरहेकाहरु पछिल्ला दिन बैंक ऋण ठप्प भएपछि अप्ठ्यारोमा छन् । उनीहरु अप्ठ्यारामा परेर बचतकर्ताको पैसा फिर्ता गर्न नसक्ने हुँदै गएपछि समस्या सुरु भएको हो । त्यो समस्याको असर बिस्तारै बैंक तथा वित्तीय संस्थामा पर्न थालेको भेटिएको छ हेक्का होस् ।

अहिले देशभर करिब ३४ हजार बचत तथा ऋण सहकारी संस्थाहरु छन् । सामुदायिक रूपमा चल्ने यस्ता सहकारीमा कतिपय अवस्थामा परिवार नै हुन्छन् । उनीहरुको व्यक्तिगत महत्वाकांक्षा पूर्तिका लागि सहकारीको रकम दुरुपयोग गरेर घरुजग्गालगयात क्षेत्रमा लगानी गरिरहेको भेटिएको छ । पछिल्ला दिन बैंक तथा वित्तीय संस्थामा चरम तरलता अभाव छ । यही कारण सहजै ऋण पाइँदैन भने पाइहाले ब्याज पोहोरभन्दा दोब्बर महँगो पुगिसकेको छ । ’बैना–बैना’ मै जग्गाको भाउ बढाएर आम्दानी गरिरहेकाहरु पछिल्ला दिन बैंक ऋण ठप्प भएपछि अप्ठ्यारोमा छन् । उनीहरु अप्ठ्यारामा परेर बचतकर्ताको पैसा फिर्ता गर्न नसक्ने हुँदै गएपछि समस्या सुरु भएको हो । त्यो समस्याको असर बिस्तारै बैंक तथा वित्तीय संस्थामा पर्न थालेको भेटिएको छ हेक्का होस् ।

सहकारी संस्थाहरुलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन विभागले भनेको छ । विभागले बचतकर्ता सदस्यहरुसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो, भुक्तानीको अग्रिम तालिका बनाएर नियमित भुक्तानी गर्न सचेत समेत गराएको देखिन्छ ।

त्यही भएर सहकारी संस्थाहरुको नियामक सहकारी विभागले घरजग्गामा जथाभावी लगानी गरेर सहकारी संस्थाहरु डुब्न थालेपछि लगानी नगर्न निर्देशन दिएको छ । भने लाभाशं र बोनस शेयर समेत रोक्का गरेको छ । विभागले केही दिनअघि कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यवसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरुमा (मुख्यगरी घरजग्गा) कर्जा लगानी नगर्न कडा निर्देशन जारी गरेको भेटिएको छ यो राम्रो पक्ष पक्कै हो । सहकारी संस्थाहरुलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन विभागले भनेको छ । विभागले बचतकर्ता सदस्यहरुसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो, भुक्तानीको अग्रिम तालिका बनाएर नियमित भुक्तानी गर्न सचेत समेत गराएको देखिन्छ । सहकारीले बैंकबाट पैसा झिक्न थालेपछि बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघ्न थालेको छ । ८ वटा बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको छ । नियामकीय प्रावधान अनुसार सीडी रेसियो ९० प्रतिशतभन्दा तल हुनु जरुरी छ । नत्र राष्ट्र बैंकले जरिवाना सचेतको कारवाही गर्न सक्दछ भन्दा फरक पर्दैन । सचेत भया ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका