जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ४ निजीवन र ३ जीवन लघुवित्त बीमा कम्पनीहरुको लाईसेन्स वितरण गर्दै बीमा समितिः सेटिङ्ग मिलाएर लाईसेन्स खुलाएको खुलासा !

४ निजीवन र ३ जीवन लघुवित्त बीमा कम्पनीहरुको लाईसेन्स वितरण गर्दै बीमा समितिः सेटिङ्ग मिलाएर लाईसेन्स खुलाएको खुलासा !

पाँच दलिय सरकारको कडा निर्देशन पछि चुनाव अगाडी नै सातवटा लघुवित्त बीमाको लाइसेन्स दिने बीमा समितिले सूचना नै जारी गरेको भेटिएको छ । सरकारले बीमा विधेयक पारित गरिदिने बीमा समितिले लघुबीमा लाइसेन्स वितरण गर्नुपर्ने शर्त अगाडी सरेको भेटिएको छ ।
सातवटा लघुवीमाको लाईसेन्स वितरण गर्दै सरकारले चुनाव खर्च उठाउन लागेको एक व्यापारीले पंक्तिकारसंग बताए उनीले दाबी गरे । हेर्दै जानु होला शंकर समूह, विशाल समूह, आईएमई समूह, प्रभू समूह भित्रैकाले मात्रै यि लघुवीमाको लाईसेन्स पाउने छन् र उनीहरुबाटै सरकारले चुनावी खर्च उठाउने छ नि ।

यी व्यापारीकै शब्द सापटी लिने हो भने यी समूहहरुबाट अर्थमन्त्री मार्फत ठूलो पैसाको चलखेल हुँदैछ भन्दा अब फरक पर्दैन । बीमा समितिले त प्रक्रिया मिलाउने मात्रै हो । सबै काम अर्थमन्त्री जनार्दन शर्माकै सचिवालयले नै गर्ने देखिन्छ । अधिकाशं वाणिज्य बैंक कब्जा गरेका प्रभु समूह, आईएमई समूह, विशाल समूह र शंकर समूहको हालीमुहाली पनि लघुबीमा कम्पनीमा हुने प्रस्टै देखिन्छ । बीमा समितिले ३५ दिने सूचना प्रकाशित गर्दै तीन जीवन र चार निजीवन लघुबीमा कम्पनीको लाईसेन्स दिने यी कम्पनीहरुको पूँजी ७५ करोड हुनुपर्ने जनाएको छ । गाउँघर दुरदराजमा बीमाको पहुँच पु¥याउनकै लागि लघुबीमा कम्पनीको लाईसेन्स दिने बीमा समितिले दाबी गरेपनि ७ वटा नयाँ कम्पनीको लाईसेन्समा अर्बैको सेटिङ्ग भएको भेटिएको छ । हेक्का होस् ।

सरकारले चुनावको मुखमा लघुबिमाको लाइसेन्स बाँड्ने पक्का भएको छ भन्दा फरक पर्दैन । वीमा समितिले केही दिन अगाडी एक बिज्ञप्ती मार्फत लघुबीमाको लाइसेन्सको लागि आबेदन खुला गरेसँगै चुनाव अगाडी नै देउवा सरकारलाई लाइसेन्स बाँड्ने बाटो खुलेको देखिन्छ भन्दा फरक पर्दैन । बीमा समितिले लघु बीमा कम्पनीको लाईसेन्स बितरण गर्नको लागि प्रस्ताव आह्वान गरेको हो।

वाणिज्य बैंक, जीवन बीमा र निजीवन बीमा कम्पनी कब्जा गरेका केही घरघराना र व्यापारीहरुलाई नै लघुबीमाको नयाँ लाईसेन्स दिने योजना बनाएर अर्थमन्त्री शर्माले ठूलो चलखेल गर्दै आएका थिए । उनी यसमा पनि सफल भएका छन् भन्दा फरक पर्दैन । सरकारले चुनावको मुखमा लघुबिमाको लाइसेन्स बाँड्ने पक्का भएको छ भन्दा फरक पर्दैन । वीमा समितिले केही दिन अगाडी एक बिज्ञप्ती मार्फत लघुबीमाको लाइसेन्सको लागि आबेदन खुला गरेसँगै चुनाव अगाडी नै देउवा सरकारलाई लाइसेन्स बाँड्ने बाटो खुलेको देखिन्छ भन्दा फरक पर्दैन । बीमा समितिले लघु बीमा कम्पनीको लाईसेन्स बितरण गर्नको लागि प्रस्ताव आह्वान गरेको हो। समितिले एक सूचना जारी गर्दै ३ वटा जीवन र ४ वटा निर्जीवन गरि बढीमा ७ वटा लघुबीमा स्थापना गर्न लाईसेन्स दिने जनाएको देखिन्छ ।

वीमा समितिले केही दिन अगाडी एक बिज्ञप्ती मार्फत लघुबीमाको लाइसेन्सको लागि आबेदन खुला गरेसँगै चुनाव अगाडी नै देउवा सरकारलाई लाइसेन्स बाँड्ने बाटो खुलेको देखिन्छ भन्दा फरक पर्दैन । बीमा समितिले लघु बीमा कम्पनीको लाईसेन्स बितरण गर्नको लागि प्रस्ताव आह्वान गरेको हो।

नयाँ प्रस्तावित कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँमा रहन पाउने छैन । प्रस्तावित लघु बीमा कम्पनीले गर्ने बीमा व्यवसाय लघु बीमा तर्फको जीवन बीमा वा लघु बीमा तर्फको निर्जीवन बीमा व्यवसाय मध्ये कुनै एक छुट्टाछुट्टै वा वै प्रस्ताव गर्न सक्ने छन्। प्रस्तावकले यसअघि कुनै बीमा कम्पनीमा आधारभूत संस्थापक लगानी कर्ताको रूपमा लगानी गरेको भए त्यस्तो बीमकको नाम, लगानीको प्रतिशत र सञ्चालक समितिमा प्रतिनिधित्व समेत खुल्ने विवरण उल्लेख गर्नुपर्ने भनिएको छ । प्रस्तावित संस्थापकहरूले एक किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीमा प्रतिहिस्सेदारी रहेको भए वा हुने गरी त्यस्तो लगानी गर्न पाइनेछैन भनिएको छ । लघुबिमा लाइसेन्सको लागि देउवा सरकारले अर्थमन्त्री शर्मा मार्फत नै डेढ अर्ब भन्दा बढिको ठेक्का दिएको देखिन्छ ।

सोहि अनुसार समितिले आवेदन आह्वान गरेको देखिन्छ । निर्देशिका अनुसार लघुबीमा कम्पनी पबलिक कम्पनीको रुपमा दर्ता हुनु पर्नेछ। चुक्ता पुंजी समितिले तोके बमोजिम हुने उल्लेख छ। संथापकले कम्तिमा ५१ प्रतिशत शेयर धारण गर्नु पर्ने उल्लेख छ । ३

बीमा समितिको साउन ३१ गते बसेको संचालक समितिको बैठकले लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेसँगै समितिलाई लघु बीमा व्यवसाय गर्ने कम्पनीलाई लाईसेन्स दिने बाटो खुलेको हो। सोहि अनुसार समितिले आवेदन आह्वान गरेको देखिन्छ । निर्देशिका अनुसार लघुबीमा कम्पनी पबलिक कम्पनीको रुपमा दर्ता हुनु पर्नेछ। चुक्ता पुंजी समितिले तोके बमोजिम हुने उल्लेख छ। संथापकले कम्तिमा ५१ प्रतिशत शेयर धारण गर्नु पर्ने उल्लेख छ । ३० प्रतिशत शेयर आईपिओ मार्फत सर्वसाधारणलाई निष्काशन गर्नु पर्ने छ। ५ प्रतिशत शेयर कर्मचारीलाई दिन सकिने भनिएको छ ।

प्रस्तावित बीमकको संस्थापक वा सञ्चालक निजको एकाघर परिवारका कुनै सदस्य सोही प्रकारका अन्य बीमकको सञ्चालक वा आधारभूत शेयरधनी भएको हुनु नहुने ब्यबस्था निर्देशिकामा भनिएको छ । त्यस्तै प्रस्तावित बीमकको आधारभूत शेयरधनी सोही प्रकारको अन्य बीमकको आधारभूत शेयरधनी हुन नपाउने उल्लेख छ। निर्देशिका अनुसार प्रस्तावकले लघु जीवन बीमा वा लघु निर्जीवन बीमा व्यवसाय गर्नेगरी छुट्टाछुट्टै आवेदन दिनु पर्ने भनिएको देखिन्छ ।

लगानीकर्ता संगठित संस्था भएमा सोको पूँजी वा जगेडा कोषमा लगानीयोग्य रकम भएको हुनुपर्ने उल्लेख छ । निर्देशिका अनुसार संस्थापकका एकाघर परिवार, संस्था वा संस्थागत समूहको कुल चुक्ता पूँजीको पन्ध्र प्रतिशत वा सोभन्दा कम शेयर स्वामित्व हुनु पर्नेछ । प्रस्तावित बीमकको संस्थापक वा सञ्चालक निजको एकाघर परिवारका कुनै सदस्य सोही प्रकारका अन्य बीमकको सञ्चालक वा आधारभूत शेयरधनी भएको हुनु नहुने ब्यबस्था निर्देशिकामा भनिएको छ । त्यस्तै प्रस्तावित बीमकको आधारभूत शेयरधनी सोही प्रकारको अन्य बीमकको आधारभूत शेयरधनी हुन नपाउने उल्लेख छ। निर्देशिका अनुसार प्रस्तावकले लघु जीवन बीमा वा लघु निर्जीवन बीमा व्यवसाय गर्नेगरी छुट्टाछुट्टै आवेदन दिनु पर्ने भनिएको देखिन्छ ।

प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै बीमकमा प्रतिहिस्सेदारी ९क्रस होल्डिङ० रहेको भए वा हुने गरी त्यस्तो लगानीकर्ता संस्थापक रहन पाउनेछैन। प्रस्तावित लघु बीमकको कर्पोरेट कार्यालय काठमाण्डौ उपत्यका बाहिर अवस्थित हुनु पर्नेछ । छनौट भएका प्रस्ताव मध्ये समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्नेछ ।

संस्थापकले यसअघि कुनै बीमा कम्पनीमा लगानी गरेको भए त्यस्तो बीमकको नाम, लगानीको प्रतिशत र संचालक समितिमा प्रतिनिधित्व गरिरहेको भए सोसमेत खुल्ने गरी विवरण उल्लेख गर्नु पर्नेछ । प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै बीमकमा प्रतिहिस्सेदारी ९क्रस होल्डिङ० रहेको भए वा हुने गरी त्यस्तो लगानीकर्ता संस्थापक रहन पाउनेछैन। प्रस्तावित लघु बीमकको कर्पोरेट कार्यालय काठमाण्डौ उपत्यका बाहिर अवस्थित हुनु पर्नेछ । छनौट भएका प्रस्ताव मध्ये समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्नेछ । त्यस्तै एक तिहाई संस्थापकले कम्तिमा स्नातक तहसम्म अध्ययन गरेको हुनु पर्ने भनिएको छ ।

लाईसेन्स पाएको ३ महिना भित्र व्यवसाय सुरु गरि सक्नु पर्ने छ तर, भित्रीरुपमै माथी उल्लेखीत समूह र घरघरानालाई लाईसेन्स दिने सेटिङ्गमा नै ७ वटा लघुविमाको लाईसेन्स खुलाएको प्रस्टै देखिन्छ ।

बीमा समितिले लाईसेन्स दिन आवेदन खुलाउने र प्राप्त आवेदन समितिको मुल्यांकन समितिले मुल्यांकन गरेर सूचनामा तोकिए अनुसारका कम्पनीलाई लाईसेन्स दिने उल्लेख छ । लाईसेन्स पाएको ३ महिना भित्र व्यवसाय सुरु गरि सक्नु पर्ने छ तर, भित्रीरुपमै माथी उल्लेखीत समूह र घरघरानालाई लाईसेन्स दिने सेटिङ्गमा नै ७ वटा लघुविमाको लाईसेन्स खुलाएको प्रस्टै देखिन्छ । यसबारेमा खोजी हामीले शुरु गरेका छौं । सचेत भया ।

2590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?