जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सर्वोच्चको आदेशपछि नेपाल लाइफ इन्स्योरेन्सले तिर्यो १ अर्ब कर

सर्वोच्चको आदेशपछि नेपाल लाइफ इन्स्योरेन्सले तिर्यो १ अर्ब कर

नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारलाई १ अर्ब बढी कर तिरेको छ। प्रिमियमको एफपीओमा कर लाग्ने अदालतको आदेशपछि कम्पनीले  आज सरकारको नाममा १ अर्ब २ करोड कर तिरेको कम्पनी स्रोतले जनाएको छ।

नेपाल लाइफ इन्स्योरेन्सले  १०० रुपैयाँ अंकित दरको शेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम जोड्दै १४ सय २५ रुपैयाँ प्रतिकित्ता ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ जारी गरेको थियो । जसबाट कम्पनीले ४ अर्ब १० करोड २७ लाख ६८ हजार ४२५ रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।  

कम्पनीले चालु आर्थिक वर्षको कमाईबाट नै कर तिरेकोले यस वर्ष कम्पनीको खुद नाफा र लाभांश प्रभावित हुने देखिन्छ ।  

885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका