जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ‘गैरकानुनी धन्दा’को बात लागेपछि सानिमा बैंकले सि-आश्वा शुल्क लिनै छोड्यो

‘गैरकानुनी धन्दा’को बात लागेपछि सानिमा बैंकले सि-आश्वा शुल्क लिनै छोड्यो
नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशन विपरित सि-आश्वा शुल्क लिएको भन्दै सानिमा बैंकको चर्को विरोध भएपछि अन्तत: बैंकले सि-आश्वा शुल्क नै खारेज गरिदिएको छ । बैंकले आफ्ना सम्पूर्ण खाताहरुमा आईपीओ भर्दा लाग्ने सि–आश्वा शुल्क नलाग्ने व्यवस्था गरिएको जानकारी सार्वजनिक रुपमै दिएको हो । बैंकले एक सूचना जारी गर्दै बैंकको खाता प्रयोग गर्दा सि-आश्वा शुल्क नलिने निर्णय गरेको जानकारी गराएको हो ।

1775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका