जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • प्रभु बैंकका ग्राहकहरुले हाइग्राउण्ड एडभेन्चर्समा छुट पाउने

प्रभु बैंकका ग्राहकहरुले हाइग्राउण्ड एडभेन्चर्समा छुट पाउने

प्रभु बैंकका ग्राहकहरुले हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा.लिमा छुट पाउने भएका छन् । प्रभु बैंक र पोखरा स्थित हाइग्राउण्ड एडभेन्चर्सबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकारी मञ्जय राज पाण्डे र हाइग्राउण्ड एडभेन्चर्सका तर्फबाट प्रमुख सञ्चालन अधिकारी दिनेश मर्हजनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले हाइग्राउण्ड एडभेन्चर्सद्धारा सञ्चालित जिपलाइनीङ, बन्जि जम्पिङ, माउण्टेन बाइकिङ, क्वाड बाइकिङ लगायत सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार सुविधा लिन चाहने ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, चेक, मोबाइल बैंकिङ्ग, इ

3080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका