जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • डिशहोम फाईवरनेटको “फेस्टिभ फाइबरनेट“ अफर सार्वजनिक, यस्ता छन् सुविधा

डिशहोम फाईवरनेटको “फेस्टिभ फाइबरनेट“ अफर सार्वजनिक, यस्ता छन् सुविधा

फाईवर नेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ ब्यान्डविथको साथआकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु “फेस्टिभ फाइबरनेट“ माल्याएको छ ।

“फेस्टिभ फाइबरनेट“ अफरले मात्र ८७० रुपैयाँ प्रतिमहिना पर्ने २००Mbps को ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रतिमहिना ५९५ रुपैयाँमा ७५Mbps ६८७ रुपैयाँमा १००Mbps, ८२४ रुपैयाँमा १५०Mbps, र ९१६ रुपैयाँमा २५०Mbps का प्याकेजहरु उपलब्ध रहेको छ ।

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले छन् 5G Dual Band राउटर पनिसित्तैमापाउनु हुनेछ । साथै ईन्टरनेट संगैटेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टिभी को सेवा पनि लिन पाउनुहुनेछ ।

उल्लासमय “फेस्टिभ फाइबरनेट“ अफर को लाभ उठाउन आजै नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

1745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?