जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाल लाइफद्धारा दुर्घटना मृत्यु दावी भुक्तानी

नेपाल लाइफद्धारा दुर्घटना मृत्यु दावी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लमही उप शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित मोहन लाल चौधरीको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको हो । बीमितले ५० हजार रुपैयाँ बीमाङकको बीमा गरेका थिए ।

स्व मोहन लाल चौधरीको यहि असार ३ गते आफ्नै करेसा वारिमा पानी सिंचाइ गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको हो । मृतकको श्रीमती बिन्ती चौधरी लाई कम्पनीले ५० हजार बीमाङक, दुर्घटना मृत्यु लाभ ५० हजार, बोनश ३३,८५० रुपैयाँ दिएको जनाएको छ

2160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?