जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लामो दुरीका सार्वजनिक यातायात चैत १० बाट अनिश्चितकालका लागि बन्द

लामो दुरीका सार्वजनिक यातायात चैत १० बाट अनिश्चितकालका लागि बन्द

लामो दुरीका सार्वजनिक यातायात सेवा चैत १० गतेबाट अनिश्चितकालका लागि बन्द हुने भएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन्।

‘आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दुरीका सबै यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ,’ प्रधानमन्त्री ओलीले भने।

TaTaसरकारले सबै अन्तरार्ष्ट्रिय उडान चैत ९ गतेदेखि बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार विशेष सम्वोधन गर्दै  कोरोना भाइरसका संक्रमण रहन सक्ने भन्दै चैत ९ गतेदेखि  १८ गतेसम्म अन्तरार्ष्ट्रिय उडान बन्द गरिने बताएका हुन्।

12020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका