जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको महाबचत खाता’ संचालनमा

महालक्ष्मी विकास बैंकको महाबचत खाता’ संचालनमा

महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले उच्चतम ब्याजदर सहितको ‘महालक्ष्मी महाबचत खाता’ संचालनमा ल्याएको हो । बैंकले आफ्ना निक्षेपकर्तालाई थप सेवा सुविधा दिने हेतुले नयाँ बचत खाता ल्याएको हो ।

बैंकका अुनसार ५ सय रुपैयाँमा खाता खोल्न सकिने छ । यस बचत खातामा मासिक ब्याज भुक्तानी हुनेछ । विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

यस बचत खातामा बचत खाताहरुमध्ये सबैभन्दा उच्चतम १० प्रतिशत ब्यादर, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङ्ग सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

2015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका