जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • जीनव बीमा कम्पनीहरुले २ महिनामै २६ अर्ब बीमा शुल्क आर्जन गरेः नेपाल लाईफ पहिलो, दोस्रोमा नेशनल लाईफ, तेस्रो लाईफ कर्पोरेसन नेपाल, चौथो नयाँ बीमा कम्पनी युनियन लाईफ !

जीनव बीमा कम्पनीहरुले २ महिनामै २६ अर्ब बीमा शुल्क आर्जन गरेः नेपाल लाईफ पहिलो, दोस्रोमा नेशनल लाईफ, तेस्रो लाईफ कर्पोरेसन नेपाल, चौथो नयाँ बीमा कम्पनी युनियन लाईफ !

नेपालका १९ जीवन बीमा कम्पनीहरुले दुई महिना (साउन र भदौ)मा २६ अर्ब ६० करोड बराबरको बीमा शुल्क आर्जन गरेका छन् भन्दा फरक पर्दैन । नोपलका १९ जीवन बीमा कम्पनीहरुलमा सबै भन्दा बढि बीमा शुल्क आर्जन गर्नेमा नेपालको नम्बर १ बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ भने दोस्रोमा अर्को पूरानो सरकारी लगानी रहेको बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ, तेस्रोमा विदेशी कम्पनी लाईफ कर्पोरेशन नेपाल रहेको छ, चौथोमा नयाँ बीमा कम्पनी, पूराना बीमा कम्पनीहरुलाई चुनौती दिँदै आएको मर्जरमा जाँदै गरेको युनियन लाईफ इन्स्योरेन्स कम्पनी रहेको भेटिएको छ । भन्दा फरक पर्दैन । चालु आर्थिक वर्षको २ महिना (साउन–भदौ) मा जीवन बीमा कम्पनीहरुले २६ अर्ब रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् ।बीमा समितिले जारी गरेको आर्थिक वर्ष २०७८÷७९ को भदौमसान्तसम्मको विवरण अनुसार, १९ जीवन बीमा कम्पनीहरुले २६ अर्ब ६० करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् । जीवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्र १० अर्ब ५७ करोड बीमा शुल्क उठाएका भेटिएको छ । भन्दा फरक पर्दैन ।

चालु आर्थिक वर्षको २ महिना (साउन–भदौ) मा जीवन बीमा कम्पनीहरुले २६ अर्ब रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् ।बीमा समितिले जारी गरेको आर्थिक वर्ष २०७८÷७९ को भदौमसान्तसम्मको विवरण अनुसार, १९ जीवन बीमा कम्पनीहरुले २६ अर्ब ६० करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् । जीवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्र १० अर्ब ५७ करोड बीमा शुल्क उठाएका भेटिएको छ ।

चालु आर्थिक वर्ष भदौ महिनासम्ममा सबै भन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । कम्पनीले ७ अर्ब ६२ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको भेटिएको छ । दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स छ । कम्पनीले ३ अर्ब २३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको भेटिएको छ । बीमा शुल्क धेरै आर्जन गर्नेमा तेस्रो स्थानमा लाइफ कर्पोरेसन नेपाल रहेको छ । कम्पनीले ३ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । चौथो स्थानमा युनियन लाइफ इन्स्योरेन्सले रहेको छ । कम्पनीले एक अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले एक अर्ब रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ भने सुर्या लाइफ इन्स्योरेन्सले ९६ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफ इन्स्योरेन्सको बीमा शुल्क ९२ करोड ९० लाख रुपैयाँ संकलन गरेको भेटिएको छ ।

बीमा शुल्क धेरै आर्जन गर्नेमा तेस्रो स्थानमा लाइफ कर्पोरेसन नेपाल रहेको छ । कम्पनीले ३ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । चौथो स्थानमा युनियन लाइफ इन्स्योरेन्सले रहेको छ । कम्पनीले एक अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ ।

राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क ८३ करोड ८८ लाख रुपैयाँ छ । प्राइम लाइफ इन्स्योरन्सको बीमा शुल्क ७७ करोड ८० लाख रुपैयाँ छ । सन नेपालले ७० करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । ज्योती लाइफ इन्स्योरेन्सले ६९ करोड ३२ लाख रुपैयाँ संकलन गरेको छ । आइएमई लाइफ इन्स्योरेन्सले ६३ करोड १९ लाख, रिलायबल लाइफ ५९ करोड, प्रभु लाइफ ३९ करोड ८० लाख, सानिमा लाइफ ३७ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् नेपालकै बीमा स्थापना कालदेखि नै विवादमा फस्दै आएको लाईफ इन्स्योरेन्स महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबै भन्दा कम २९ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिले जनाएको छ । काम भन्दा बढि कुरा गर्ने महालक्ष्मी लाईफ इन्स्योरेन्सका सीइओ रमेश कुमार भट्टराईकै कारण सधैं व्यवसाय गर्न असफल र लगानीकर्ताहरुलाई प्रतिफल दिन पनि असफल कम्पनी हो महालक्ष्मी लाईफ इन्स्योरेन्स कमपनी भन्दा फरक पर्दैन । यो कम्पनी प्रभु लाईफ इन्स्योरेन्स कम्पनीसंग मर्जको सम्झौता गरेको छ ।

2120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?