बैंकले गत आवको मुनाफाबाट चुक्तापुँजीको ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश दिने भएको हो । अब उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

बैंक अफ काठमाण्डूले पनि लाभांश घोषणा गरेको छ । बैंकको असोज ३० गते बसेको संचालक समितिले गत आर्थिक वर्ष २०७८७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































