जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश दिने

बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश दिने

बैंक अफ काठमाण्डूले पनि लाभांश घोषणा गरेको छ । बैंकको असोज ३० गते बसेको संचालक समितिले गत आर्थिक वर्ष २०७८७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

बैंकले गत आवको मुनाफाबाट चुक्तापुँजीको ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश दिने भएको हो । अब उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

2010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका