जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • राष्ट्र बैंकले १६ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्ने

राष्ट्र बैंकले १६ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्ने

नेपाल राष्ट्र बैंकले १६ अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले कात्तिक १५ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको भोलि अर्थात् सोमवार बोलकबोल गर्ने भएको छ।

राष्ट्र बैंकले ९१ दिनको लागि ५ अर्ब १० करोड, १८२ दिनका लागि १० अर्ब र ३६४ दिनका लागि १ अर्ब ५६ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै छ । यी ट्रेजरी बिल क्रमशः माघ १७ गते, २०८० वैशाख १९ गते र २०८० कात्तिक १४ गते परिपक्व हुनेछन् ।

3685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका