जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकले १६ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्ने

राष्ट्र बैंकले १६ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्ने

नेपाल राष्ट्र बैंकले १६ अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले कात्तिक १५ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको भोलि अर्थात् सोमवार बोलकबोल गर्ने भएको छ।

राष्ट्र बैंकले ९१ दिनको लागि ५ अर्ब १० करोड, १८२ दिनका लागि १० अर्ब र ३६४ दिनका लागि १ अर्ब ५६ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै छ । यी ट्रेजरी बिल क्रमशः माघ १७ गते, २०८० वैशाख १९ गते र २०८० कात्तिक १४ गते परिपक्व हुनेछन् ।

4165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका