जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकलाई कारवाही गर्न गभर्नर अधिकारीले किन खुट्टा कमाएः यस्तो छ कारण !

एनआईसी एशिया बैंकलाई कारवाही गर्न गभर्नर अधिकारीले किन खुट्टा कमाएः यस्तो छ कारण !

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नक्कली वित्तिय विवरण पेश गरेर विवादमा फसेको एनआईसी एशिया बैंकलाई किन बचाएर हिडिरहेका छन् । यसको भित्री रहस्य आर्थिक बजार न्यूज डटकमलाई प्राप्त aभएको छ । एनआईसी एशिया बैंकले ठुला नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकसंग सिंगौरी खेल्दै नाफाको नक्कली वित्तिय विवरण बनाएको राष्ट्र बैंककै स्थलगत निरिक्षण टोलीले पत्ता लगाएर छानवीन शुरु ग¥योे । अन्तिम निर्णय गर्न गभर्नरको टेबुलमा पनि पुग्यो । तर, एनआईसी एशिया बैंकको कारवाहीको फाईल गभर्नर अधिकारीले आफ्नै दराज भित्र चावी लगाएर किन राखे यसको खोजी हुनु जरुरी छ ।

विशाल समूह एमालेको चन्दादाता कम्पनी हो । एमाले नेतृत्वले विशाल समूहको बैंक एनआईसी एशियालाई कारवाही नगर्न गभर्नरलाई एमाले नेतृत्वबाट दबाब आएपछि गभर्नर अधिकारीले नक्कली वित्तिय विवरण बनाएर राष्ट्र बैंकलाई मात्रै होइन लगानीकर्ता, डिपोजिटकर्ता र आम ग्राहकहरुलाई ठगी गर्दै आएको एनआईसी एशिया बैंकको गलत वित्तिय विवरणमा भेटिए पनि कारवाही गरेको छैन यसको खोजी हामीले गर्ने नै छौ हेक्का होस् । गभर्नर अधिकारीलाई राज्यले कारवाही गरेको मात्रै छैन ।

गभर्नर अधिकारीलाई गभर्नर बनाउन बिशाल समूहले दिएको ठुलो दक्षिणादान यसको मुल कारण रहेको तथ्य बाहिर आएको छ । यति मात्रै होइन गभर्नर अधिकारी माथीको शैक्षिक प्रमाण पत्रको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यी दुई कारण कै कारण गभर्नर अधिकारीले एनआईसी एशिया बैंकलाई बचाउँदै आएको एक राष्ट्र बैंकका सञ्चालकले नाम नलेख्ने शर्तमा पंक्तिकारलाई बताए । उनीले थपेः– गभर्नर अधिकारी एमालेकै कार्यकर्ता हुन् । विशाल समूह एमालेको चन्दादाता कम्पनी हो । एमाले नेतृत्वले विशाल समूहको बैंक एनआईसी एशियालाई कारवाही नगर्न गभर्नरलाई एमाले नेतृत्वबाट दबाब आएपछि गभर्नर अधिकारीले नक्कली वित्तिय विवरण बनाएर राष्ट्र बैंकलाई मात्रै होइन लगानीकर्ता, डिपोजिटकर्ता र आम ग्राहकहरुलाई ठगी गर्दै आएको एनआईसी एशिया बैंकको गलत वित्तिय विवरणमा भेटिए पनि कारवाही गरेको छैन यसको खोजी हामीले गर्ने नै छौ हेक्का होस् । गभर्नर अधिकारीलाई राज्यले कारवाही गरेको मात्रै छैन । बर्खास्त समेत गरेको छ । यो निर्णय वर्तमान सरकारले फिर्ता गराउने वातावरण बनाउने विशाल समूहका मालिकहरुबाट आवश्वासन पाएपछि गभर्नर अधिकारीले एनआईसी एशिया बैंकलाई कारवाहीबाट बचाएको राष्ट्र बैंककै एक डिपुटी गभर्नरले पंक्तिकारसंग बताए ।

धितो लिलामी भएको छैन । तर, बैंकले उल्टो सुल्टो समाचार पैसा दिएर छपाई राखेको छ । यी र यस्ता दर्जनौ कारण टुलुटुलु हेरेर राष्ट्र बैंक बस्नुको भित्री रहस्य के हो ? नक्कली फेसकुब आईडी खोलेर बैंकका कर्मचारीबाट समाचार शेयर भएको छ ।

पाटी मिलेपछि गभर्नर अधिकारी विशाल समूहको बैंक एनआईसी एशियालाई कारवाही नगरेर अर्थतन्त्र संकटमा पर्नबाट बचाएको, एउटा बैंक डुब्नु भनेको बैकिङ्ग प्रणालीनै डुब्नु हो भन्दै भाषण गर्दै हिँडेको देखिन्छ । यो कस्तो नियमनकारी निकाय हो अर्थमन्त्रीज्यू हेक्का होस् । एनआईसी एशिया बैंकबाट डिपुटी सीइओले राजीनामा दिएर गए, दर्जनौ उच्च कर्मचारीले राजीनामा दिएर गए । बैंकबाट ४० अर्ब भन्दा बढि पैसा डिपोजिटकर्ताहरुले झिके, यति बेला डिपोजिट ब्याज बढाए पनि निक्षेप जम्मा गर्न एनआईसी एशिया बैंकका डिपोजिटकर्ता बैंक गएका छैनन् । कर्जा उठेको छैन । धितो लिलामी भएको छैन । तर, बैंकले उल्टो सुल्टो समाचार पैसा दिएर छपाई राखेको छ । यी र यस्ता दर्जनौ कारण टुलुटुलु हेरेर राष्ट्र बैंक बस्नुको भित्री रहस्य के हो ? नक्कली फेसकुब आईडी खोलेर बैंकका कर्मचारीबाट समाचार शेयर भएको छ । तर, उजुरी दिए पनि कारवाही बैंकलाई भएको छैन । के एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले जे गरे पनि छुट हुन्छ गभर्नर साब । यति सम्मकी एनआईसी एशिया बैंकको नक्कली वित्तिय विवरणको कारवाही बचाउ गर्दै गभर्नर अधिकारीले एक विज्ञप्ती नै निकालेको देखिन्छ ।

आक्रामक बजार विस्तारको क्रममा रहेको एनआईसी एसिया बैंकले विगतदेखि नै अस्वभाविक र अराजक गतिविधि गर्दै आएको थियो । नैतिकरुपमा बैंकिङ कारोबार गर्नुभन्दा अल्पकालीन फाइदाका लागि जे पनि गर्ने प्रवृत्ति देखिएपछि राष्ट्र बैंकलेसमेत बैंकिङ क्षेत्रमाथिको नियमन थप कसिलो गर्नुपरेको थियो ।

२० वाणिज्य बैंकहरुमा एनआईसी एशिया बैंक बाहेक अरु बैंक माथी यति सम्म बदमासी भएको भए गभर्नर अधिकारीले तत्कालै कारवाही गर्ने थिए तर, गभर्नर बनाउन दक्षिणा दिएको विशाल समूहको यस बैंकलाई उनीले कारवाही गर्ने आँट गरेनन् र उनी गभर्नर रहँदासम्म अब एनआईसी एशिया बैंकलाई कारवाही नहुने राष्ट्र बैंकका एक संचालकले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग बताए ।

बैंकको समस्या के हो ?
एनआईसी एसिया बैंकमा देखिएको अहिलेको संकट वित्तीय विवरण नक्कली भएपछि विश्वासको संकट देखिएको हो भन्दा फरक पर्दैन । यस्तो विश्वासको संकटको अवस्था आउनुको पछाडि बैंकको विगतदेखिकै अराजक वित्तिय गतिविधि नै हो भन्दा फरक पदैन । आक्रामक बजार विस्तारको क्रममा रहेको एनआईसी एसिया बैंकले विगतदेखि नै अस्वभाविक र अराजक गतिविधि गर्दै आएको थियो । नैतिकरुपमा बैंकिङ कारोबार गर्नुभन्दा अल्पकालीन फाइदाका लागि जे पनि गर्ने प्रवृत्ति देखिएपछि राष्ट्र बैंकलेसमेत बैंकिङ क्षेत्रमाथिको नियमन थप कसिलो गर्नुपरेको थियो । त्यस बेला भन्दा फरक पर्दैन ।
कुनै बेला एनआईसी एसिया बैंकले बचत निक्षेपको ब्याजदर एकैपटक ५ प्रतिशत विन्दुसम्म घटबढ गरेको थियो । बैंकको उक्त कदमपछि राष्ट्र बैंकले महिनाको एक पटक भन्दा बढी ब्याजदर घटबढ गर्न नपाउने नियम बनायो । भन्दा फरक पर्दैन ।
ब्याजदर बढाएर निक्षेप खोसाखोसको प्रतिस्पर्धामा उत्रिएको बैंककै कारण राष्ट्र बैंकले पटक पटक मौखिक निर्देशनसमेत दिएको थियो । हेक्का होस् ।

एनआईसी एसिया बैंकको बढ्दो गैरबैंकिङ सम्पत्तिले यसलाई पुष्टिसमेत गरेको छ । गभर्नर साब । विगतमा गरिएका यस्ता अस्वभाविक गतिविधिका कारण बैंकले अहिलेको विश्वास गुमाउँदै गएको मात्रै छैन ।

ऋणको किस्ता भुक्तानीमा नियमित नहुने बित्तिकै बैंकले ऋण कायम गरेर प्रिमियम बढाइदिने अनि तिर्न नसक्दा राम्रो धितो लिलामी गर्ने धन्दा चलाएको भन्दै ऋणीहरु बैंक आन्दोलन र घेर्नसमेत पुगेका घटना हामीसामु छन् । गभर्नर साब हेक्का होस् ।
एनआईसी एसिया बैंकको बढ्दो गैरबैंकिङ सम्पत्तिले यसलाई पुष्टिसमेत गरेको छ । गभर्नर साब । विगतमा गरिएका यस्ता अस्वभाविक गतिविधिका कारण बैंकले अहिलेको विश्वास गुमाउँदै गएको मात्रै छैन । अहिले डिपोजिट भित्र्याउन समेत सकेको छैन । कर्जा पूर्णरुपमा एनआईसी एशिया बैंकले बन्द गरेको अवस्था छ । अहिले एनआईसी एशिया बैंकसंग ग्राहकहरु डिपोजिट राख्न र कर्जा लिन डराएको अवस्था छ । खाता बन्द गर्ने र बचत झिक्नेहरुको कमी छैन । सचेत भया ।

2905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका