जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

सेञ्चुरी कमर्सियल बैंकले पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ ।

नयाँ ठाँउमा खुलेको शाखाको बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उद्घाटन गरेका छन्

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

4565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?