जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • इन्भेष्टमेन्ट बैंकले इटालीबाट पुरै पैसा फिर्ता पायो

आर्थिक विशेष

इन्भेष्टमेन्ट बैंकले इटालीबाट पुरै पैसा फिर्ता पायो

दुई किस्तामा २ अर्ब ४ करोड

इन्भेष्टमेन्ट बैंकले इटालीबाट पुरै पैसा फिर्ता पायो

इटालीमा मुद्दा जितेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले त्यहाँको बैंकबाट पुरै पैसा भुक्तानी पाएको जनाएको छ। बैंक बुधबार बिहान र साँझ गरेर दुई किस्तामा पुरै पैसा पाएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले सम्पूर्ण पैसा फिर्ता आएको जानकारी दिए। बैंकले गत साता २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको थियो। इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले न्याय पाएको थियो। मुद्दा जितेपछि त्यहाँको बैंकले पैसा फिर्ता गरेको हो।

तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो। तर कम्पनीले भने अनुसार काम गरिरहेको थिएन।

10005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका