जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गोर्खाज फाइनान्सको पोखरा शाखा उद्घाटन

गोर्खाज फाइनान्सको पोखरा शाखा उद्घाटन

गोर्खाज फाइनान्सले आफ्नो पोखरा स्थानान्तरित शाखा शुक्रबार एक कार्यक्रमबीच समुद्घाटन गरेको छ ।

वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संयुक्त रुपमा शाखा उद्घाटन गरेका छन् ।

शाखा उद्घाटन समारोहमा मन्तव्य राख्दै वक्ताहरुले वित्तीय संस्थाले पु¥याएको सेवा प्रशंसा गर्दै आगामी दिनमा समेत अझ सशत्त रुपमा अगाडि बढ्न सुझाव दिए ।

वित्तीय संस्थाले आफ्नो देशभर रहेका २७ वटा शाखाहरुबाट स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

1695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?