जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनएमबि बैंकको लाभांश घोषणा

शेयर बजार

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने  लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ  । बैंकले हाल कायाम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाखको ८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २ सय ४१ रुपैयाँ ६४ पैसा बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो  । कम्पनीले बोनस शेयर प्रस्ताव गरेको छैन  ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

1230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका