![नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीच मर्जर सम्झौता](https://aarthikbazarnews.com/wp-content/uploads/2022/12/unnamed-12.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
नयाँ सारथि लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच सोमबार साँझ मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।
मर्जर सम्झौता भएसँगै दुवै कम्पनीको आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का हुने छ । साधारण शेयरधनीको भने शेयर कारोबार रोक्का हुने छैन ।
नयाँ सारथी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको धुलिखेलमा रहेको छ भने विजय लघुवित्तको केन्द्रिय कार्यालय नवलपरासीको गैडाकोटमा रहेको छ ।