जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • ६ करोड कर छलेको भन्दै त्रिशक्ति ट्रेडर्सका संचालक विरुद्ध मुद्दा दायर

६ करोड कर छलेको भन्दै त्रिशक्ति ट्रेडर्सका संचालक विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ ।

विभागले छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ बराबरको बिगो र छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ रुपैयाँ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

2265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका