![रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने](https://aarthikbazarnews.com/wp-content/uploads/2019/09/Reliance-life-insurance.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको छ । कम्पनीको पुस २० गते बसेको बैठकले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको हो ।
कम्पनीले २०७७÷७८ को संचित नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले २०७६÷७७ मा सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।