जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • साइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे १४ प्रतिशत लाभांश पारित

साइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे १४ प्रतिशत लाभांश पारित

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश पारित भएको छ । बैंकको सोमबार सम्पन्न १४ औं साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

यस्तै, सभाले २०७९/८० को लेखापरिक्षण गर्नको लागि लेखा परीक्षकमा एसआर एशोिपयट्सलाई नियुक्त गरेको छ ।

1670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका