जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनश र नगद कति ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनश र नगद कति ?

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको नाफा नोक्सान हिसावमा बाँडफाँडको लागि उपलब्ध रकमबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २ दशमलव ७५ प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि ० दशमलव १४ प्रतिशत नगद लाभांश गरी कुल २ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनकिो उक्त प्रस्तावित लाभांश नियमक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

1610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका