जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कर प्रणालीमा पुनरावलोकन गरिने

कर प्रणालीमा पुनरावलोकन गरिने

सरकारले कर प्रणालीमा पुनरावलाेकन गर्ने भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् । विद्यमान कर प्रणालीमा पुनरावलोकन गरी राजस्व प्रशासनलाई थप चुस्त बनाइने बताए ।

3890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?