जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सगरमाथा इनस्योरेन्सको लाभांश परिमार्जन

सगरमाथा इनस्योरेन्सको लाभांश परिमार्जन

सगरमाथा इनस्योरेन्सको लाभांशमा सामान्य परिमार्जन भएको छ । बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले लाभांश परिमार्जन गरेको जनाएको छ ।

कम्पनीले यस अघि पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५७९ प्रतिशत नगद गरि कुल १३.१५७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । प्राधिकरणको निर्देशनपछि कम्पनीको पुस ३० गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५२६ प्रतिशत नगद गरि कुल १३.०५२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

2325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?