जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • शाइन रेसुङ्गा बैंकको सिईओको जिम्मेवारी पुनः पौडेललाई

शाइन रेसुङ्गा बैंकको सिईओको जिम्मेवारी पुनः पौडेललाई

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)का जिम्मेवारी पुनः प्रकाश पौडेलले पाएका छन् । यसअघि पनि सिईओ नै रहेका पौडेललाई आगामी चार वर्षका लागि निरन्तरता दिइएको हो ।

बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सो पदमा पुनः जिम्मेवारी दिने निर्णय गरेको हो । पौडेलले आइतबारदेखिनै कार्यभार सम्हालेका छन् ।

2375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका