जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको जिल्लाव्यापी घुम्ती बीमा सेवा कार्यक्रम शुरु

शिखर इन्स्योरेन्सको जिल्लाव्यापी घुम्ती बीमा सेवा कार्यक्रम शुरु

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कावासोती शाखाले जेठ २२ गते आइतबारदेखि शिखर घुम्ती बीमा सेवा कार्यक्रम तथा पशुपंक्षी बीमा दावी भुक्तानी कार्यक्रम सुरु गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय र शाखा कार्यालय कावासोतीको समन्वयमा नवलपुर जिल्ला भरी यस कार्यक्रमको आयोजना गर्ने गरी शुरु गरिएको हो ।

उक्त कार्यक्रम देवचुली एग्रो फार्म प्रा लि मा मृत्यु भएको पशुको दावी भुक्तानी रकम मार्फतको चेक हस्तान्तरण गरी उद्घाटन गरिएको कम्पनीले जनाउको छ । यस कार्यक्रम जेठ ३० गतेसम्ममा नवलपुर जिल्ला भरी संचालन गर्ने कम्पनीले जनाएको छ । उक्त कार्यक्रम देवचुली वार्ड नं ८ र ९ मा सम्पन्न भइसकेको छ ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी बीमा, दुर्घटना बीमा , सम्पति बीमा, मोटर(सवारीसाधन) बीमा , लगायत सम्पुर्ण किसिमको निर्जीवन बीमा बीमितले आफ्नै घरको आगनमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

2915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका