जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंक लिमिटेडको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण

नेपाल एसबिआई बैंक लिमिटेडको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण

नेपाल एसबिआई बैंक लिमिटेडको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकले हाल कंचनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं ४, क्याम्पस रोडमा संचालनमा रहेको शाखा कार्यालय माघ १५ गतेदेखि कंचनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं ४, गल्ली नं ४, महेन्द्रनगर, कंचनपुरमा स्थानान्तरण गर्न लागेको बै.कले जनाएको छ ।

साथै उक्त शाखा कार्यालय स्थानान्तरण गर्ने क्रममा सो शाखा कार्यालयमा अवस्थित लकर समेत स्थानान्तरण हुने भएकोले लकर सुविधा उपभोग गर्दै आएका ग्राहकहरुलाई लकरमा कुनै किसिमको टुटफुट हुने सरसामान राखेको अवस्थामा सो सामान सुरक्षित राख्नका लागि बैंकको उक्त शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

 

1870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका