जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी इक्विटी फण्डले पहिलो वर्ष नै ५ करोड रुपैयाँ सेयरधनीलाई बाँड्दै, न्याभ १० रुपैयाँ ७२ पैसा

कुमारी इक्विटी फण्डले पहिलो वर्ष नै ५ करोड रुपैयाँ सेयरधनीलाई बाँड्दै, न्याभ १० रुपैयाँ ७२ पैसा

कुमारी इक्विटी फण्डले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश दिने भएको छ। यो स्किमबाट इकाइधनीले ५ करोड रुपैयाँ नगद लाभांश बुझ्ने छन्।

कुमारी क्यापिटल यसको कोष व्यवस्थापक हो। यो स्किम सञ्चालन भएको वर्ष दिन भएको छ। यसको प्रति इकाइ खुद सम्पत्तिको मूल्य १०.७२ रुपैयाँ छ।

असार मसान्तसम्मको वित्तीय विवरण अनुसार, यसको खुद आम्दानी ७ करोड १६ लाख रुपैयाँ छ। यो इकाइको अधिकांश पैसा सेयर बजारमा छ। सूचीकृत कम्पनीमा ५४ करोड रुपैयाँ लगानी भएको छ।

सार्वजनिक निष्कासनमा २ करोड ७० लाख रुपैयाँ लगानी छ।

10965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?