जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न

नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न

नेको इन्सुरेन्स लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले माघ १५ गते २७औं बार्षिक साधारण सभा सम्पन्न गरेको छहो ।

उक्त साधारण सभाले आ.ब. २०७८÷०७९ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । सभाले आ.ब. २०७९।०८० को लागि लेखापरीक्षक नियुक्ति अनुमोदन गर्नुको साथै बोनश शेयर जारी पश्चात हुने कम्पनीको पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

शेयरधनीहरुले राखेको जिज्ञासाको अध्यक्ष रोहित कुमार भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले जवाफ दिएका थिए ।

1115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?