जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रिमियर इन्स्योरेन्समा विश्वराम तिमिला

प्रिमियर इन्स्योरेन्समा विश्वराम तिमिला

प्रिमियर इन्स्योरेन्स कम्पनीले विश्वराम तिमिलालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। तिमिला यसअघि नेको इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।

बीमा समितिले बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूका लागि ६ महिनाको कुलिङ पिरियड लगाएपछि उनी ६ महिना त्यतिकै बसेका थिए। कुलिङ पिरियड सकिएसँगै प्रिमियरले तिमिलालाई भित्र्याएको हो।

ओरियण्टल इन्स्योरेन्सबाट जागिर प्रवेश गरेका तिमिलाले झण्डै १५ वर्ष काम गरेका थिए। त्यसपछि नेको छिरेका उनले २३ वर्ष काम गरे। बीमा क्षेत्रमा चुनौती सँगसँगै अवसर पनि रहेकाले यस क्षेत्रमा अझै केही गर्न सकिने उनले बताए। अबको एक महिना कम्पनीको सम्पूर्ण शाखा भिजिट गर्ने र आवश्यक कार्ययोजना बनाउने तयारी गरेका छ।

8915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका