जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • पानी जहाज लगायत विद्येयक तत्काल अघि बढाउनु पर्छः सांसद भट्टचन

पानी जहाज लगायत विद्येयक तत्काल अघि बढाउनु पर्छः सांसद भट्टचन

सांसद देविप्रसाद भट्टचनले रोकिएर रहेका पानी जहाज, नागरिकता, हवाई दुर्घटना लगायतका विद्येयक संसदमा तत्काल अघि बढाउन माग गरेका छन् ।

संसदको शून्य समयमा उनले उक्त विद्येयक तत्काल अघि बढाउन माग गरेका हुन् ।

‘हवाई दुर्घटना, नागरिकता, पानी जहाज सम्बन्धी अलपत्र रहेका विद्येयक यथाशिघ्र अघि बढाउनु पर्छ’ उनले भने ।

उनले नेपालको संविधान अनुसार संघिय परिषदको मिश्रीत निर्वाचन प्रणालीले देशमा संवैधानिक संकट आउने सक्ने आशंका व्यक्त गरेका छन् । २०७४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल नेकपा एमालेलाई, २०७९ मा नेपाली काँग्रेसले पाएको मत, निर्वाचनमा ३३ प्रतिशत मत पुर्याउनु पर्ने बाध्ययताले संवैधानिक संकट आउने सक्ने बताए ।

3715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका