जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • महोत्तरीमा बैंकबाट दिउँसै ३८ लाख रुपैयाँ लुटियो

महोत्तरीमा बैंकबाट दिउँसै ३८ लाख रुपैयाँ लुटियो

महोत्तरीको महोत्तरी गाउँपालिकास्थित रहेको एनएमबि बैंकमा लुटपाट भएको छ । मंगलबार हतियारधारी समूहले दिउँसै बैंक लुटेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिएका हुन् ।

उनले आर्थिक न्युजसँग भने, ‘बैकले दिएको प्रारम्भिक रिपोर्ट अनुसार ३८ लाख रुपैयाँ बैंकबाट लुटिएको विवरण प्राप्त भएको छ थप मुचुल्काको विवरण भने आइसकेको छैन् ।’

उनका अनुसार लुटपाटमा संलग्न रहेको आशंकामा केहीलाई प्रहरीले निगरानीमा गरिरहेको  छ । घटनास्थल वरिपरि अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ ।

1425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका