जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सूर्यज्योति लाइफमा ६ जना संचालक नियुक्त

सूर्यज्योति लाइफमा ६ जना संचालक नियुक्त

सूर्यज्योति लाइफमा ६ जना संचालक नियुक्त भएका छन् । कम्पनीको जेठ ४ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट संचालक समिति संस्थापक समुह क का शेयरवालाको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समुह ख बाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ संचालक नियुक्त गर्ने प्रस्ताव गरेको हो । सोही अनुरुप कम्पनीमा संस्थापक समुह कबाट प्रतिनिधित्व गर्ने संचालकहरुमा केशव प्रसाद भट्टराइ, नन्द किशोर शर्मा र विवेक झा रहेका छन् भने समुह खबाट प्रतिनिधित्व गर्ने संचालकहरुमा हेमन्त नाहाटा, आकाश गोल्छा र प्रिया तायल नियुक्त भएका हुन् ।

कम्पनीको सोही साधारण सभाले पारित गरेसँगै कम्पनीको जेठ ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीको अध्यक्षमा केशव प्रसाद भट्टराइ ुिक्त भएका हुन् । उनले पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन्।

1105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका