जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा रु १०० क्यासब्याक

एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा रु १०० क्यासब्याक

एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ।

सोअफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल(पीओएस) मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउनेछन्।

योअफर सीमित अवधिका लागि मात्र लागू हुनेछ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

4450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका