जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • अख्तियार टोली पशुपतिमा, सीसीटीभी जोडेर जलहरीको नाप ताैल गरिँदै

अख्तियार टोली पशुपतिमा, सीसीटीभी जोडेर जलहरीको नाप ताैल गरिँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेली पशुपतिनाथको ज्योतिर्लिंगमा राखिएको जलहरीमा प्रयोग भएको सुनको नाप जाँच गर्न पशुपति परिसर पुगेको छ ।
cheap wig
wig store
wigs on sale
wig stores
best wigs on amazon
wigs for black women
cheap wigs near me
best wigs online
best wigs
human hair wigs
best wigs for white women
best wigs
best wig outlet
cheap human hair lace front wigs
cheap human hair wigs
best wigs for black women
Full Lace Wigs
wigs for sale
wigs for sale
best wig outlet
cheap wigs
Lace Front Wigs
best wig outlet
human hair wigs
best wig outlet
wig outlet
cheap human hair lace front wigs
glueless wigs human hair
wigs sale
wig shop
colored lace front wigs
wig shop
best human hair wigs online
wigs on sale
wholesale wigs
real hair wigs near me
cheap wigs
black human hair wigs
best wigs for white women
wigs for sale online
best wigs

निर्धारितभन्दा कम तौलको सुन राखेर जलहरी बनाइएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । नेपाली सेनाको २४ घण्टे पहरामा बनाइएको जलहरीको वास्तविक तौल पत्ता लगाउन अख्तितयारको अनुसन्धान टोली केहीबेरअघि पशुपतिनाथ पुगेको हो ।

आइतबार अपराह्न अख्तियारको टोली जलहरीमा प्रयोग भएको सुनको सत्यतथ्य जाँच्न जाने भएपछि मन्दिर क्षेत्र खाली गराइएको थियो ।

त्यस क्षेत्रमा नेपाली सेनालगायत सुरक्षाकर्मीहरुले दिउँसैदेखि सुरक्षा प्रदान गरिरहेका थिए ।

जलहरीमा जडित सुनको विषयमा विवाद उत्पन्न भएपछि अख्तियारले नाप जाँच गर्न लागेको हो । मन्दिर परिसरमा पुगेको अख्तियारको टोलीले सीसी क्यामेरा जडान गरेर नाप्ने भएको छ ।

670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?