जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने मौद्रिक नीति ल्याउन गभर्नरसँग सीएनआईको आग्रह

अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने मौद्रिक नीति ल्याउन गभर्नरसँग सीएनआईको आग्रह

नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ।
best sex toy for men
cheap sex toys
sex toys for women
ass sex toy
best sex toys for couples
best sex toy for women
cheap sex toys
adam and eve sex toys
sex toys and lingerie
new male sex toys
sex toys for couples
fun couples sex toys
the rose sex toy
best cheap sex toys
buy sex toys
best sex toy for women
sex toys for sale
sex toy shop
sex toys for women
adult sex toys
best sex toy
wholesale sex toys
best sex toy store
luxury sex toys
best sex toys for couples
cheap sex toys
sex toys for couples
wholesale sex toys
sex toy shop
custom football jerseys
cheap jerseys for sale
custom jersey baseball
custom jerseys football
custom nfl jerseys
make a custom jersey
customized jerseys
custom jersey online
custom football jerseys
custom design jerseys
custom basketball jerseys cheap
custom mlb jerseys

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार गभर्नर अधिकारीसँग छलफल गरेको हो।  छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए। पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरुले स्थगित गरेको जानकारी गराउँदै उनले हाल तरलता भए पनि कर्जाको उच्च ब्याज तथा चालुपुँजी कर्जाका विभिन्न प्रावधानका कारणले कर्जा लिन नसकेको बताए।

अध्यक्ष अग्रवालले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताए। लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तीमा १२ प्रतिशतले वृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमूलक क्षेत्रमा जोड दिनुपर्ने उनले बताए।

अग्रवाललेस्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यकता पनि औँल्याए।

छलफलका क्रममा गभर्नर अधिकारीले परिसंघको नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालका लागि शुभकामना दिए। उनले परिसंघले अध्ययन गरेर नीतिगत सुझाव दिने गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सोही अपेक्षा गरेको बताए।

मूल्यवृद्वि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजक भइरहनुपर्ने गभर्नर अधिकारीले बताए।

छलफलमा उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, राष्ट्रिय परिषद् सदस्यहरु अनलराज भट्टराई, प्राशी अग्रवाल सहभागी थिए।

1120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका