जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • निजीवन र जीवन वीमा कम्पनीलाई मर्जरको चटारो, क्रस होल्डिङ्ग भएका कम्पनी मर्जरमा जानैपर्नेः ठूलो कम्पनी बन्ने होडमा पार्टनरको खोजी तिव्र ?

निजीवन र जीवन वीमा कम्पनीलाई मर्जरको चटारो, क्रस होल्डिङ्ग भएका कम्पनी मर्जरमा जानैपर्नेः ठूलो कम्पनी बन्ने होडमा पार्टनरको खोजी तिव्र ?

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले जीवन र निजीवन बीमा कम्पनीहरुलाई पूँजी बृद्धि गर्न निर्देशन दिएसंगै बीमा बजारमा अहिले मर्जरको चटारो नै शुरु भएको छ भन्दा फरक पर्दैन । यतिमात्र होइन बीमा समितिले एउटै व्यक्ति वा समूहको लगानी रहेको जीवन र निजीवन बीमा समूहको लगानी रहेको जीवन र निजीवन बीमा कम्पनीहरुलाई मर्जरमा जानै पर्ने नगए लगानी निकाल्नु पर्ने वाध्यकारी निर्देशन दिएसंगै बीमा कम्पनीहरु मर्जर गरेर ठूलो कम्पनी बन्ने की पूँजी फिर्ता लिएर बाहिरिने भन्ने बारे समेत छलफलमा लागी परेको देखिन्छ । केही दिन अगाडी आईएमई गु्रपले नेपाल इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो प्रमोटर शेयर विक्रीमा राखेको छ भन्दा अब फरक पर्दैन ।

७ वटा बीमा कम्पनीहरुले त मर्जरको प्रारम्भिक सम्झौता नै गरेका भेटिएको छ । एभरेष्ट, हिमालयन इन्स्योरेन्स, प्राइम, यूनियन र गुराँस लाईफ इन्स्योरेन्स, ज्योति र सूर्य लाईफ इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले एक आपसमा गाभिने सम्झौता नै गरि सकेका छन् भन्दा अब फरक पर्दैन । यता प्रभु इन्स्योरेन्स, प्रभु लाईफ इन्स्योरेन्स, रिलायन्स लाईफ र महालक्ष्मी लाईफ, सानिमा लाईफ इन्स्योरेन्स कम्पनीहरुले मर्जरकै एजेण्डा राख्दै साधारण सभा गर्न शुरु गरेको अवस्था पनि छ । यी इन्स्योरेन्स कम्पनीको साधारण सभाले संचालक समितिलाई मर्जरको अख्तियारी दिएको छ भन्दा अब फरक पर्दैन ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको भनाइ छ । समितिले बीमा कम्पनीहरूलाई हकप्रद निष्कासन गर्न बन्देज गरेको छ । हकप्रद सेयर निष्कासन गर्न बन्देज गरेका कारण कम्पनीहरूलाई बोनस सेयरबाट मात्रै पुँजी बढाउन कठिन देखिन्छ ।

बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि अहिले बीमा कम्पनीहरू मर्जर तथा प्राप्तिको दबाबमा छन् । समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो । समितिको नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गर्नुपर्नेछ । भन्दा अब फरक पर्दैन । तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको भनाइ छ । समितिले बीमा कम्पनीहरूलाई हकप्रद निष्कासन गर्न बन्देज गरेको छ । हकप्रद सेयर निष्कासन गर्न बन्देज गरेका कारण कम्पनीहरूलाई बोनस सेयरबाट मात्रै पुँजी बढाउन कठिन देखिन्छ । बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी पुर्याउन पत्राचार समेत गरिसकेको भेटिएको छ ।

कति कम्पनीहरु मर्जमा गइरहेका छन् । तोकिएकै समयमा चुक्ता पूँजी पुर्याउनु पर्ने बाध्यता भएपछि बीमा कम्पनीहरुमा मर्जरको लहर शुरु भएको हो । बीमा समितिले पूँजी वृद्धिको योजना अघि सारेपछि बैशाख २२ गते बीमा क्षेत्रमा पहिलो पटक एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सबीच एक आपसमा मर्जर गर्ने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो भन्दा फरक पर्दैन । जीवन बीमा कम्पनीहरुको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि एक आपसमा मर्जरमा जाने सम्झौता गरेका छन् ।

यतिबेला बीमा कम्पनीबीच मर्जरको तीब्ररुपमा भएको देखिन्छ । कति कम्पनीहरु मर्जमा गइरहेका छन् । तोकिएकै समयमा चुक्ता पूँजी पुर्याउनु पर्ने बाध्यता भएपछि बीमा कम्पनीहरुमा मर्जरको लहर शुरु भएको हो । बीमा समितिले पूँजी वृद्धिको योजना अघि सारेपछि बैशाख २२ गते बीमा क्षेत्रमा पहिलो पटक एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सबीच एक आपसमा मर्जर गर्ने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो भन्दा फरक पर्दैन । जीवन बीमा कम्पनीहरुको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि एक आपसमा मर्जरमा जाने सम्झौता गरेका छन् । बैशाख २९ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेका तीन जीवन बीमा कम्पनीहरुलाई समितिले जेठ ३ गते मर्जरमा जान सैद्धान्तिक सहमति दिएको देखिन्छ ।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन बीमा कम्पनीहरुले मर्जरको बाटो रोजेको देखिन्छ । भन्दा फरक पर्दैन । बीमा समितिले पूँजी बढाउन समयसीमा तोकेर निर्देशन दिएसँगै बीमा कम्पनीहरुमा मर्जरको चटारो बढेको छ ।

समितिले २०७६ सालमै बीमक गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी गरेपनि बल्ल बीमा क्षेत्रमा मर्जरको लहर शुरु भएको देखिन्छ । बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन बीमा कम्पनीहरुले मर्जरको बाटो रोजेको देखिन्छ । भन्दा फरक पर्दैन । बीमा समितिले पूँजी बढाउन समयसीमा तोकेर निर्देशन दिएसँगै बीमा कम्पनीहरुमा मर्जरको चटारो बढेको छ । समितिले पनि विषेशगरी क्रस होल्डिङ्ग भएका बीमा कम्पनीहरुलाई मर्जरमा जाने जोड दिदै आईरहेको छ । समितिको निर्देशन अनुसार तोकिएको समयमा पूँजी बढाउन बाध्य भएपछि बीमा कम्पनीहरुले मर्जर तथा प्राप्ति सम्बन्धी एक आपसमा छलफल गरिरहेको देखिन्छ ।

बीमा समितिले गत माघ ११ गते बीमक गाभ्ने–गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका संशोधन गर्दै मर्जरमा जाने कम्पनीहरुलाई थप सुविधा तथा छुटको व्यवस्था गरेको देखिन्छ भन्दा अब फरक पर्दैन । निर्देशिका अनुसार बीमकलाई गाभेको कारण गाभ्ने बीमकको शेयर संरचनामा कुनै शेयरधनीको नाममा चुक्ता पूँजीको १५ प्रतिशत भन्दा बढी स्वामित्व कायम भएमा वा क्रश होल्डिङ्ग हुने भएमा त्यस्तो शेयर स्वामित्वलाई सीमा भित्र ल्याउन थप दुई वर्षको अवधि प्रदान हुने भनिएको छ ।

बीमा समितिले पूँजी बढाउन बीमा कम्पनीहरुलाई मर्जर तथा एक्विजिशनलाई प्रोत्साहन गर्दै आइरहेको छ । समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई प्रोत्साहन गर्दै थप सुविधाका साथै छुटको व्यवस्था समेत गरेको देखिन्छ । बीमा समितिले गत माघ ११ गते बीमक गाभ्ने–गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका संशोधन गर्दै मर्जरमा जाने कम्पनीहरुलाई थप सुविधा तथा छुटको व्यवस्था गरेको देखिन्छ भन्दा अब फरक पर्दैन । निर्देशिका अनुसार बीमकलाई गाभेको कारण गाभ्ने बीमकको शेयर संरचनामा कुनै शेयरधनीको नाममा चुक्ता पूँजीको १५ प्रतिशत भन्दा बढी स्वामित्व कायम भएमा वा क्रश होल्डिङ्ग हुने भएमा त्यस्तो शेयर स्वामित्वलाई सीमा भित्र ल्याउन थप दुई वर्षको अवधि प्रदान हुने भनिएको छ । मर्जर प्रकृयामा कुनै बीमकको संस्थापक शेयर प्रतिशत अन्य गाभ्ने÷गाभिने बीमकभन्दा बढी भई समान प्रतिशत कायम गर्नुपर्ने अवस्थामा लकिङ पिरियड पाँच वर्ष नपुगेतापनि उपयुक्तता जाँच गरी बिक्री गर्न स्वीकृति दिने सकिने लगायतको सूविधा समेत थप गरेको देखिन्छ ।

समितिले १ वर्षको अवधिमा चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीहरू मर्जरमा जान बाध्य भएका छन् । बीमा कम्पनीहरूले तोकिएको पुँजी पुर्याउनका लागि मर्जरमा जाने पार्टनर खोजीमा तिव्रता देखाएको भेटिएको छ । बीमा समितिले एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर भएको (क्रस होल्डिङ) बीमा कम्पनीहरूलाई मर्जरमा जान दवाव दिने रणनीति बीमा समितिले बनाएको छ ।समितिले केही समयदेखि बीमा कम्पनीहरूमा भएको क्रस होल्डिङको बारेमा अध्ययन गरेको थियो ।

बीमा समितिले मर्जरमा जाने कम्पनीहरूलाई प्रोत्साहित गर्न विभिन्न छुट र सुविधाको व्यवस्था समेत गरेको छ । समितिले मर्जर निर्देशिका संशोधन गर्दै थप सुविधाको व्यवस्था गर्दै आएको छ । समितिले १ वर्षको अवधिमा चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीहरू मर्जरमा जान बाध्य भएका छन् । बीमा कम्पनीहरूले तोकिएको पुँजी पुर्याउनका लागि मर्जरमा जाने पार्टनर खोजीमा तिव्रता देखाएको भेटिएको छ ।
बीमा समितिले एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर भएको (क्रस होल्डिङ) बीमा कम्पनीहरूलाई मर्जरमा जान दवाव दिने रणनीति बीमा समितिले बनाएको छ ।समितिले केही समयदेखि बीमा कम्पनीहरूमा भएको क्रस होल्डिङको बारेमा अध्ययन गरेको थियो ।अध्ययनको तथ्यांक तयार पारेको समितिले क्रस होल्डिङ हटाउन निर्देशन दिएको देखिन्छ । भन्दा फरक पर्दैन ।

बीमा व्यवसायमा एकाधिकार रहनसक्ने भएकाले समितिले स्वच्छ र प्रतिस्पर्धात्मक व्यवसाय सञ्चालनका लागि क्रस होल्डिङ हटाउन निर्देशन दिएको समितिको भनाइ छ । कम्पनीहरूमा देखिएको क्रस होल्डिङ मात्रै हटाउँदा पनि नेपालमा बीमा कम्पनीहरूको संख्या कम हुने समितिको बुझाइ छ  । समितिको उक्त निर्देशनसँगै क्रस होल्डिङ भएका सूर्या र ज्योति लाइफले मर्जरमा जाने सम्झौतापत्रमा हस्तार गरेको हो भन्दा अब फरक पर्दैन ।

समितिले क्रस होल्डिङ हटाउन ९ कम्पनीलाई निर्देशन दिएको छ । बीमा समितिले क्रस होल्डिङलाई हटाउन पर्ने र नहटाए मर्जरमा जान निर्देशन दिनसक्ने गरी निर्देशन जारी गरेको भेटिएको छ । बीमा व्यवसायमा एकाधिकार रहनसक्ने भएकाले समितिले स्वच्छ र प्रतिस्पर्धात्मक व्यवसाय सञ्चालनका लागि क्रस होल्डिङ हटाउन निर्देशन दिएको समितिको भनाइ छ । कम्पनीहरूमा देखिएको क्रस होल्डिङ मात्रै हटाउँदा पनि नेपालमा बीमा कम्पनीहरूको संख्या कम हुने समितिको बुझाइ छ  । समितिको उक्त निर्देशनसँगै क्रस होल्डिङ भएका सूर्या र ज्योति लाइफले मर्जरमा जाने सम्झौतापत्रमा हस्तार गरेको हो भन्दा अब फरक पर्दैन । यो समाचार तयार पार्दा सम्म जीवन बीमा कम्पनीतर्फ ५ वटा र निर्जीवन बीमा कम्पनीतर्फ ४ वटाले मर्जरमा जने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जीवन बीमा कम्पनीहरूतर्फ गुराँस, प्राइम र युनियन लाइफ, ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । भने निर्जीवनतर्फ हिमालयन र एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जरको सम्झौता गरिसकेको भेटिएको छ ।

हिमालयन जनरल र एभेरेष्ट इन्स्योरेन्सले नियामक निकायबाट मर्जरमा जाने अन्तिम स्वीकृति पाईसकेका छन् । भने ३ जीवन बीमा कम्पनी यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफले भने मर्जरमा जाने स्वीकृतिका लागि समितिमा आवेदन दिएको देखिन्छ भन्दा फरक पर्दैन । असारको कोलो जङलाई घाती राख्ने बेला कम्पनीहरूले विशेष साधारण सभा र वार्षिक साधारण सभाको मुख्य एजेण्डामा मर्जरलाई राखेका छन् ।

ज्योति लाइफ र सूर्या लाइफबीच मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालयन जनरल र एभेरेष्ट इन्स्योरेन्सले नियामक निकायबाट मर्जरमा जाने अन्तिम स्वीकृति पाईसकेका छन् । भने ३ जीवन बीमा कम्पनी यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफले भने मर्जरमा जाने स्वीकृतिका लागि समितिमा आवेदन दिएको देखिन्छ भन्दा फरक पर्दैन । असारको कोलो जङलाई घाती राख्ने बेला कम्पनीहरूले विशेष साधारण सभा र वार्षिक साधारण सभाको मुख्य एजेण्डामा मर्जरलाई राखेका छन् । प्रभु इन्स्योरेन्स, प्रभु लाइफ, लुम्बिनी जनरल, रिलायन्स, सानिमा लाइफ इन्स्योरेन्सले साधारण सभाको मुख्य एजेण्डामा मर्जरलाई प्राथमिकतामा राखेको देखिन्छ । सचेत भया ।

3165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका