जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्राइम बैंकको कामु सीईओमा मानन्धर नियुक्त

प्राइम बैंकको कामु सीईओमा मानन्धर नियुक्त

प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंकको महाप्रबन्धक रहेका मानन्धरलाई कामु सीईओमा नियुक्त गरिएको हो ।

बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि सकिएको थियो । उनको कार्यकाल सकिएपछि अर्को व्यवस्था नभएसम्म सञ्जीव मानन्धरलालाई बुधबार बसेको बैंक सञ्चालक सिमितको बैठकले कामु सीईओमा नियुक्त गरेको हो ।

1370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?