जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बेलायतको लण्डन, अस्ट्रेलियाको सिड्नी र भारतको नयाँ दिल्लीमा सम्पर्क कार्यालय भएको, ३५ अर्ब भन्दा बढि चुक्ता पुँजी र ७७ जिल्लमा ३५९ शाखा रहेको ग्लोबल आईएमई बैक बन्यो सरकारलाई सबैभन्दा बढि कर तिर्ने बैंक !

बेलायतको लण्डन, अस्ट्रेलियाको सिड्नी र भारतको नयाँ दिल्लीमा सम्पर्क कार्यालय भएको, ३५ अर्ब भन्दा बढि चुक्ता पुँजी र ७७ जिल्लमा ३५९ शाखा रहेको ग्लोबल आईएमई बैक बन्यो सरकारलाई सबैभन्दा बढि कर तिर्ने बैंक !

नेपालमा मात्रै होइन बेलायतको लण्डन, अस्ट्रेलियाको सिड्नी र भारतको नयाँ दिल्लीमा समेत बैंकको सम्पर्क कार्यालय स्थापना गरेर ग्लोबल आईएमई बैंकले ४० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिएको भेटिएको छ भन्दा अब फरक पर्दैन । प्राय यस अगाडीका वर्षमा सरकारलाई सबैभन्दा बढि कर तिर्दै आएको निजी क्षेत्रकै पूरानो बैंक नबिल बैंक लिमिटेडलाई पछि पार्दै यस वर्ष ग्लोबल आईएमई बैंकले सरकारलाई सबैभन्दा बढि कर बुझाएको भेटिएको छ । ग्लोबल आईएमई बैंकले २०७९÷०८० मा सरकारलाई ५ अर्ब भन्दा बढि कर बुझाएर २० वाणिज्य बैंकमा आफूलाई ठूलो, बलियो, सबल र उत्कृष्ट बैंक बनाउन सफल भएको छ भन्दा फरक पर्दैन । ८ अर्ब चुक्ता पुँजी भएका ३ वटा वाणिज्य बैंक कर्मश एण्ड ट्रष्ट बैंक, बैंक अफ काठमाण्डू, जनता बैंक लिमिटेड लगायत २१ वटा बैंक तथा वित्तिय संस्था मर्जर गरेर ३५ अर्ब भन्दा बढि चुक्ता पुँजीको ग्लोबल आईएमई बैंक लिमिटेड अब्बल र उत्कृष्ट, ठूलो र सक्षम बैंक बन्न सफल भएको छ । भन्दा अब चाहि फरक पर्दैन । नेपालका ७७ जिल्ला शाखा सञ्जाल बनाउन सफल निजी क्षेत्रको पहिलो बैंक ग्लोबल आईएमई बैंक बनेको छ । पूराना एबं अनुभवी बैंकर रत्न राज्य बज्राचार्य सीइओ छन् भने युवा उद्यमी एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र प्रसाद ढकाल अध्यक्ष छन् । करिब ४ हजार कर्मचारीले आधुनिक बैकिङ्गबाट सेवा दिँदै आएको ग्लोबल आईएमई बैंकमा करिब ४० लाख भन्दा बढि ग्राहकहरु रहेको भेटिएको छ । यो आफैमा ठूलो उपलब्धी मानिन्छ ।

‘सबैका लागि बैंक’ भन्ने नारालाई आत्मसाथ गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृट, सबल र विश्वसनीय बैंककोरुपमा स्थापित गरिसकेको देखिन्छ । ग्लोबल आइएमई बैंक कूल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक पनि हो । हाल यस बैंकको कूल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने यसको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको देखिन्छ । बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

ग्लोबल आइएमई बैंकले हरेक मर्जरको सरल र सहज व्यवस्थापन गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको देखिन्छ । यसको पुष्टी बैंकको नाफा र राज्यलाई तिरेको करले नै गरेको छ । भन्दा फरक पर्दैन । मर्जरपछि अधिकांश बैंकहरुले नकारात्मक प्रदर्शन गर्दा यो बैंकको सञ्चालक समिति तथा व्यवस्थापनले सहजरुपमा मर्जरलाई व्यवस्थापन गर्दै अधिकांश वित्तीय सूचकहरुमा प्रतिष्पर्धी बैंक भन्दा राम्रो नतिजा ल्याएको छ । भन्दा अब फरक पर्दैन । ‘सबैका लागि बैंक’ भन्ने नारालाई आत्मसाथ गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृट, सबल र विश्वसनीय बैंककोरुपमा स्थापित गरिसकेको देखिन्छ । ग्लोबल आइएमई बैंक कूल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक पनि हो । हाल यस बैंकको कूल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने यसको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको देखिन्छ । बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिसनबाट बनेको यो बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ठूला, सबल र उत्कृष्ट बैंकिङ्ग प्रणाली विकास गर्ने योजना कार्यान्वयनमा पनि सधै अग्रस्थानमा रहदै आएको छ भन्दा फरक पर्दैन ।

मुलुक भित्र मात्र नभई मुलुक बाहिर पनि यस बैंकले वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग साझेदारी गर्दै आफ्ना ग्राहकहरुलाई सेवा दिदै आएको छ । भन्दा फरक पर्दैन । यसरी बैंकले १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरूलाई सेवा दिएको देखिन्छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर रहेका छन् । मुलुक भित्र मात्र नभई मुलुक बाहिर पनि यस बैंकले वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग साझेदारी गर्दै आफ्ना ग्राहकहरुलाई सेवा दिदै आएको छ । भन्दा फरक पर्दैन । यसरी बैंकले १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरूलाई सेवा दिएको देखिन्छ । ग्लोबल आइएमई बैंकमा ४ हजार बढी कर्मचारी रहेका छन् । मर्जरबाट आएका यि कर्मचारीहरुलाई मिलान गरेर बैंक चलाउनु आफैमा जटिल भएपनि पूराना एवं अनुभवी बैंकर सीइओ रत्नराज्य बज्राचार्यले यसलाई सहजरुपमा अगाडी लगेको भेटिएको छ । सचेत भया ।

1735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका