जोडिनुहोस
शनिबार, माघ २५, २०८२
शनिबार, माघ २५, २०८२

हालको खबर

  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सस्तो ब्याजदरमा घरकर्जा योजना

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सस्तो ब्याजदरमा घरकर्जा योजना

राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो ब्याजदरमा घरकर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ७ दशमलव २५ प्रतिशत ब्याजदरमा घरकर्जाको योजना ल्याएको जनाएको छ ।

बैंकले सार्वजनिक गरेको उक्त कर योजना एकवर्षसम्म ब्याजदर परिवर्तन नहुने र अधिकतम एक करोड ५० लाखसम्म कर्जा पाइने जनाएको छ । अधिकतम २० वर्षसम्मका लागि यस किसिमको कर्जा दिने भएको हो । बैंकले कर्जा प्रक्रिया सुरु गरेको ७ कार्य दनभित्र कर्जा उपलब्ध गराउने समेत जनाएको छ ।

बैंकले नयाँ घर निमार्ण तथा खरीदका लागि यो कर्जा उपलब्ध गराउने छ भने कर्जा स्वाप गर्ने सुविधा पनि रहेको बैंकले जनाएको छ ।

15790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका