जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • उत्कृष्टतातर्फ ‘नेपाल लाइफ’को यात्रा जारी रहनेछ: सीईओ

उत्कृष्टतातर्फ ‘नेपाल लाइफ’को यात्रा जारी रहनेछ: सीईओ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले चुनौतीपूर्ण आर्थिक अवस्थाको बाबजुद पनि नेपाल लाइफले उद्योगको औसतभन्दा उत्कृष्ट प्रदर्शन गर्दै प्रशंसनीय नतिजाहरु हासिल गरेको बताएका छन्।

कम्पनीको वेबसाइटमा एउटा सन्देश जारी गर्दै सीईओ पराजुलीले मुलुकमा आर्थिक मन्दीमा समेत कम्पनीले उल्लेखनीय व्यवसाय गर्न सफल भएको बताएका हुन्। उनले भने, ‘म तपाइँहरुको अटल समर्पणको लागि कृतज्ञता व्यक्त गर्न चाहान्छु र गत आर्थिक वर्ष २०७९–८०मा हाम्रो सफल कार्यसम्पादनको लागि बधाइ दिन चाहन्छु।’

वर्षमा १५ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानीसमेत दिएको थियो।

यसका साथै कम्पनीले गत आर्थिक वर्षमा जीवन बीमा कोषको आकारसमेत वृद्धि गरी १ खर्ब ६३ अर्ब ८२ करोड रुपैयाँको बीमा कोष खडा गर्न सफल भएको छ। त्यस्तै, जगेडा कोषमा समेत कम्पनीले ६४ करोड ९७ लाख रुपैयाँ सञ्चित गर्न सफल भएको छ।

3750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका