जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकको ऋणपत्र असार ६ गतेदेखि बिक्री खुला गरिने

एनआईसी एशिया बैंकको ऋणपत्र असार ६ गतेदेखि बिक्री खुला गरिने

एनआईसी एशिया बैंकको ऋणपत्र असार ६ गतेदेखि बिक्री खुला गरिने भएको छ । एनआईसी एशिया बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुला गरिने भएको हो ।

बैंकले रु. ३ अर्ब रुपैयाँ बराबरको ‘ एनआईसी एशिया बैंक ऋणपत्र २०८८’ नामक ऋणपत्र निष्कासन गर्नेछ । वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाइ रु. १ हजार दरमा किन्न पाइनेछ । जसमा १२ लाख इकाइ (६० हजार इकाइ सामूहिक लगानी कोष) सर्वाधारण नेपालीका लागी र १८ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनका माध्मयबाट बिक्री गरिनेछ । ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ ।

8645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका